प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती

On

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान पुर्‍यााएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो। जहानियाँ राणा शासनको विरोधमा उनका…

जनमोर्चा सुप प्रदेश बिद्रोहको असर जिल्लामा   कञ्चनपुरमा पनि बिद्रोह, समानान्तर जिल्ला कमिटि विस्तार 

जनमोर्चा सुप प्रदेश बिद्रोहको असर जिल्लामा  कञ्चनपुरमा पनि बिद्रोह, समानान्तर जिल्ला कमिटि विस्तार 

On

राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटिमा भएको बिद्रोहको असर प्रदेशका जिल्लाहरुमा समेत देखिन थालेको छ । भदौँ दोस्रो साता जनमोर्चा नेता लोकेन्द्र लम्साल नेतृत्वमा सुप प्रदेशमा बिद्रोह भए प्रदेश कमिटि विस्तार भएको थियो । सो कार्य गरे बाफत लम्साल सहितका जनमोर्चाका केही नेताहरुलाई…

नेपाल कम्युनिष्ट पार्टीद्वारा MCC विरुद्ध भीमदत्त नगरमा विरोध प्रदर्शन

नेपाल कम्युनिष्ट पार्टीद्वारा MCC विरुद्ध भीमदत्त नगरमा विरोध प्रदर्शन

On

कञ्चनपुर भाद्र २३। नेपाल कम्युनिष्ट पार्टीले कञ्चनपुरको भिमदत्त नगर पार्टीको आयोजनामा राष्ट्रघाति सम्झौता mcc का विरुद्धमा भीमदत्त नगरपालिकाको ब्रह्मदेवमा विरोध प्रदर्शन गरिएको छ । नगर पार्टी द्वारा आयोजित उक्त कोण सभामा बोल्दै पार्टी नगर सचिव दीपेन्द्र ऐरीले आफ्नो देशको स्वतन्त्रता लाई बेचेर…

काँग्रेस बैतडीमा युवाको लहर बढ्दो, २६ वर्षीय प्रेम बहादुर चन्द बने वडाको क्षेत्रीय प्रतिनिधि

काँग्रेस बैतडीमा युवाको लहर बढ्दो, २६ वर्षीय प्रेम बहादुर चन्द बने वडाको क्षेत्रीय प्रतिनिधि

On

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार बैतडीमा वडा अधिवेशन सम्पन्न भएको छ । सोमबार सम्पन्न वडा अधिवेशनबाट मेलौली नगरपालिका वडा नं ५ का २६ बर्षीय प्रेम बहादुर चन्द पनि वडाको क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् । २०७० साल मा बिधार्थी नेता…

क्रान्तिकारी माओवादीद्वारा एमसीसी विरुद्ध अत्तरियामा बिरोध प्रदर्शन

क्रान्तिकारी माओवादीद्वारा एमसीसी विरुद्ध अत्तरियामा बिरोध प्रदर्शन

On

महेन्द्रनगर । नेकपा (क्रान्तिकारी माओवादी) सहित विभिन्न ६ दलले एमसीसी विरुद्ध कैलालीको अत्तरियामा व्यापक विरोध प्रर्दशन गरेका छन् । बुधबार नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय समाजवादी मंच, नेकपा(माले) र देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालले सयुंक्त रुपमा एमसीसी विरुद्ध अत्तरिया…

कैलाली बहुमुखी क्याम्पसमा फेरी लाग्यो ताला

कैलाली बहुमुखी क्याम्पसमा फेरी लाग्यो ताला

On

धनगढी,२३ भदौ । धनगढीस्थित कैलाली बहुमुखी याम्पसमा फेरी तालाबन्दी गरिएको छ। बीएएलएलबीका विद्यार्थीले गरेको तालाबन्दीको घटना सेलाउन नपाउदै फेरि आज तालाबन्दी गरिएको हो। बीबएस चौथो वर्षमा अधयनरत विद्यार्थीहरुले क्याम्पसमा तालाबन्दी गरेका हुन्। उनीहरुले क्याम्पस प्रमुख, प्रशासन लगायत परीक्षा फाँटमा ताला लगाएको बताएका…

एमसीसी खारेजीको माग गर्दै क्रान्तिकारी माओवादी लगायत २२ दलको काठमाण्डौंमा प्रदर्शन

एमसीसी खारेजीको माग गर्दै क्रान्तिकारी माओवादी लगायत २२ दलको काठमाण्डौंमा प्रदर्शन

On

काठमाण्डौं भाद्र २३ । एमसीसी खारेजीको माग गर्दै नेकपा(क्रान्तिकारी माओवादी) लगायत विभिन्न २२ राजनीतिक दल सम्वद्ध संघ संगठनले काठमाण्डौंमा बिरोध प्रदर्शन गरेका छन् ।२२ दलीय संगठनका नेता कार्यकर्ताहरु बुधबार काठमाण्डौंको माइतीघर मण्डलामा भेला भएर एमसीसी खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन्…

संसदमा एमालेको नाराबाजी-गैरसांसदलाई संसदमा राख्न पाइँदैन

संसदमा एमालेको नाराबाजी-गैरसांसदलाई संसदमा राख्न पाइँदैन

On

काठमाडौं । नेकपा (एमाले) ले आफूबाट विभाजित एकीकृत समाजवादीका सांसदहरूलाई गैरसंवैधानिक भन्दै सभाबाट निष्कासन गर्नुपर्ने माग गरेको छ । रोष्ट्रम अघि उभिएर एमाले सांसदहरूले गैरसांसदलाई बैठकमा राख्न नपाइने भन्दै नारावाजी गरिरहेका छन् । उनीहरूले पार्टी फुटाउन सभामुख मतियार बनेको आरोपसमेत लगाए ।…

डडेल्धुरामा कांग्रेस क्रियाशिल विवाद, ५०० बढी नेताकार्यकर्ताको नाम काटियो

डडेल्धुरामा कांग्रेस क्रियाशिल विवाद, ५०० बढी नेताकार्यकर्ताको नाम काटियो

On

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेस क्रियाशिल विवाद चुलिएको छ। कांग्रेस केन्द्रले आइतवार डडेल्धुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो। जसमा देउवा पुत्र जयवीरसिंहको नाम क्रियाशील सूचीमा राखिएको छ। तर उनलाई क्रियाशील सूचीमा समावेश गराउँदा ५०० भन्दा बढी पुराना…

दार्चुला घटनाबारे गृहमन्त्री खाँणले संसदलाई जानकारी गराउने

दार्चुला घटनाबारे गृहमन्त्री खाँणले संसदलाई जानकारी गराउने

On

गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाबारे संसदलाई जानकारी दिने भएका छन् । आजदेखि सुरु हुने संसदको अधिवेशनको पहिलो बैठकमा दार्चुला घटनाका विषयमा गृहमन्त्री खाँणले जानकारी गराउन लागेका हुन् । जानकारीका क्रममा खाँणले घटना कसरी घट्यो, त्यसपछि सरकारले गरेका कामबारे जानकारी दिने तयारी गरेका…