दशक बढी बिते पनि बाजुराका मुक्त हलिया प्रमाणीकरणमा परेनन्
Onबाजुरा-सरकारले हलिया मुक्तिको घोषणा गरेको सोमबार १३ वर्ष पुगेको छ। सुदूरपश्चिमको नौ र कर्णाली प्रदेशको तीन गरी १२ जिल्लामा रहेका हलियालाई नेपाल सरकारले २०६५ साल भदौ २१ गते मुक्त भएको घोषणा गरेको थियो। सरकारले मुक्त घोषणा गरेको एक दशकभन्दा बढी बितेको भए…










