कञ्चनपुरका नाकाबाट एकै दिन हजार बढी रोजगारीको शिलसिलामा भारत गए
Onमहेन्द्रनगर–कञ्चनपुरका नाका भएर एकै दिनहजार बढी नेपाली रोजगारीका लागी भारत गएका छन्। जिल्लाका दुई वटा नाका त्रिनगर र गड्डाचौकी भएर शुक्रबार १ हजार १ सय ४५ नागरीक कामको शिलसिलामा भारत गएका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको दैनिक तथ्यांक अनुसार शुक्रबार ति दुई…










