शुक्लाफाँटा नगरको बजेटमा नयाँ कार्यक्रम आएन पूरानै कार्यक्रमलाई निरन्तरता
Onकञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले आब ०७८/७९ का लागि ७१ करोड ४८ लाख तीन हजारको अनुमानित बजेट नगर सभामा प्रस्ताव गरिएको छ । नगर उप प्रमुख तुलसी देवी हमाले नगरपालिकाको नवौं नगर सभामा अनुमानित बजेट प्रस्तुत गरेकी हुन । मंगलबार भएको शुक्लाफाँटा नगरपालिकाको…










