
‘ईन्सपेक्टर शाहीको यातना नसकी जागिरबाटै आउट हुन बाध्य भए’ : प्रहरी जवान नरेन्द्र नाथ
Onकञ्चनपुर । नेपाल प्रहरीका एक तल्लो स्तरका कर्मचारीले अधिकृत कर्मचारीको दमन सहन नसकेर जागिरबाट विदा भएको दुखेसो पोखेका छन । प्रहरी जवान नरेन्द्र नाथले ईन्सपेक्टर बिनु शाहीले आफुमाथि बर्बर दमन गर्दा यातना सहन नसकी बाँध्य भएर जागिर छाडेको दुखेसो पोखेका हुन ।…