पेट्रोलियम पदार्थको आयात घट्यो

पेट्रोलियम पदार्थको आयात घट्यो

On

लकडाउन तथा कोरोनाका कारण आर्थिक गतिविधि न्यूनीकरण हुँदा पेट्रोलियम पदार्थको खपत तथा आयात घटेको छ। भान्सादेखि सडकसम्म उपभोग हुने पेट्रोलियमको आयात घटेको छ। भन्सार विभागको तथ्यांकअनुसार खाना पकाउने ग्यास, पेट्रोल तथा डिजेलको आयात घटेको छ। विभागका अनुसार यो वर्ष साउनदेखि असोजसम्म खाना…

दार्चुलामा नालीभित्र एक पुरुषको शव फेला

दार्चुलामा नालीभित्र एक पुरुषको शव फेला

On

फाइल फोटो दार्चुला १८, कार्तिक–दार्चुलामा नालीभित्र एक पुरुषको शव फेला परेको छ। जिल्लाको शैल्यशिखर नगरपालिका –९ शिवपुरी धाम जग्वाचौर नजिक गोकुलेश्वरमा पानीको नालीभित्र मंगलबार बिहान डिलाशैनी गाउँपालिका गन्ना घर भएका गोबिन्द घरेडीको शव फेला परेको हो। इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक…

डोटीमा किशोरीलाई बलात्कार गरी रुखमा झुण्ड्याउने प्रहरीविरुद्ध मुद्दा

डोटीमा किशोरीलाई बलात्कार गरी रुखमा झुण्ड्याउने प्रहरीविरुद्ध मुद्दा

On

डोटीको जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहले सोही ठाउँकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा सोमबार मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार किशोरीलाई विवाह गर्ने प्रलोभन देखाई…

धनगढी उप–महानगरले ६ हजार जनाको निःशुल्क पिसिआर परीक्षण ग¥यो 

धनगढी उप–महानगरले ६ हजार जनाको निःशुल्क पिसिआर परीक्षण ग¥यो 

On

धनगढी उप–महानगरपालिकाले लक्षण देखिएका र कनट्र्याक्ट ट्रेसिङका आधारमा ५ हजार ८ सय ६८ जनाको निःशुल्क पिसिआर परीक्षण गरेको छ । नगर क्षेत्रमा ट्राभल हिस्ट्री नभएका व्यक्तिमा कोरोना सङ्क्रमण देखिए पछि झन्डै ३ महिना देखि पिसिआर परीक्षण गरिरहेको छ। सुरुमा विभिन्न वडामा स्वाबको…

कञ्चनपुरमा एक महिला मृत फेला

कञ्चनपुरमा एक महिला मृत फेला

On

१८ कात्तिक कञ्चनपुर–कञ्चनपुरमा एक जनाको शव फेला परेको छ। जिल्लाको पुनर्वास नगरपालिकासँग जोडिएको भारतको दुधुवा राष्ट्रिय निकुञ्जको जँगलमा सोमवार नेपाली महिलाको शव फेला परेको हो। बेवारिसे अवस्थामा शव फेला परेको र मृतकका साथबाट नरू देबी कठायत नामको नागरिकता फेला परेको ईलाका प्रहरी…

भीमदत्त नगरका मेयर विष्ट दुर्गमबस्ती खल्लामछेट्टी सम्बृद्धिको बिजारोपण गर्दै

भीमदत्त नगरका मेयर विष्ट दुर्गमबस्ती खल्लामछेट्टी सम्बृद्धिको बिजारोपण गर्दै

On

कृष्ण नेपाली कञ्चनपुर, १८ कार्तिक उत्तरबाट दक्षिण तर्फ महाकाली नदी कलकल बगेको छ । वारी नेपाल तर्फ कञ्चनपुरको खल्लामछेट्टी र पारी भारतको उत्तराखण्ड चम्पावत जिल्लाको उचौलिगोठ गाँउ छन् । दुवैबस्ती महाकाली नदीले मात्रै छुट्याएका छन । नदीको तटियमा रहेका बस्ती नदीसंगै जोखिममा…

बैतडीमा ढुङगा लागेर एक महिलाको मृत्यृ

बैतडीमा ढुङगा लागेर एक महिलाको मृत्यृ

On

बैतडीमा गिट्टि निकाल्ने क्रममा ढुङगाले लागेर एक महिलाको मृत्यृ भएको छ । पाटन नगरपालिका –८ खोड्पेकी ४० बर्षीय कौशा बिष्ट सोमबार गिट्टि निकाल्ने क्रममा माथिबाट खसेको ढुङगा लागेर गम्भीर घाईते भएकी थिईन्। घाईते बिष्टलाई उपचारको लागी डडेल्धुरा अस्पताल लगिएकोमा उपचार सम्भव नभए…

बझाङको बित्थडचिर गाउँपालिकामा तालाबन्दी

बझाङको बित्थडचिर गाउँपालिकामा तालाबन्दी

On

बझाङ, १८, कार्तिक-बझाङको बित्थडचिर गाउँपालिकामा स्थानीयले तालाबन्दी गरेका छन्। सोमबार सुनकुडा माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन र शिक्षक भर्नाको विषयलाई लिएर स्थानीयले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन। स्थानीयहरूले सुनकुडा माविको कार्यालय र गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कक्ष, शिक्षा शाखा र प्रशासनमा…

बेलौरीबाट खैरो हिरोइनसहित एक जना पक्राउ

बेलौरीबाट खैरो हिरोइनसहित एक जना पक्राउ

On

महेन्द्रनगर १८, कार्तिक–कञ्चनपुरको बेलौरीबाट खैरो हिरोइन सहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका अनुसार भारतीय क्षेत्रबाट नेपाल ल्याउँदै गरेको अवस्थामा सोमबार साँझ ५० ग्राम खैरो हिरोइन सहित वडा नम्बर ६ का दिनेश बोगटी पक्राउ परेका हुन्। उनी सवार युपि…

क्रान्तिकारी पत्रकार महासंघका कोषाध्यक्ष पाण्डे दम्पति कोरोना मुक्त

क्रान्तिकारी पत्रकार महासंघका कोषाध्यक्ष पाण्डे दम्पति कोरोना मुक्त

On

काठमाडौं कार्तिक १७। नेकपा (क्रान्तिकारी माओवादी) निकट रहेको क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष एंव लुम्बिनी प्रदेश संयोजक रवि पाण्डे र धर्म पत्नी लक्ष्मी घिमिरेको १४ दिनको आइसोलेसनपछि कोरोना रिर्पोट नेगेटिभ आए संगै कोरोना मुक्त भएका छन । पत्रकारद्वय होम आइसोलेशनमा बस्दै आएका…