सुप प्रदेशमा ‘जनतासंग माओवादी विशेष’अभियान संचालन गरिदै
Onकञ्चनपुर । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ संचालन गर्ने भएको छ । पाटी केन्द्रको निर्णय अनुरुप भदौँदोस्रो सातादेखि सुदूरपश्चिममा समेत अभियान संचालन गर्न लागेको छ । मंगलबार माओवादी केन्द्र सुुदूरपश्चिम प्रदेश कमिटिको धनगढीमा सम्पन्न भएको प्रदेश बैठकले केन्द्रीय…










