कञ्चनपुर सुनचाँदी व्यवसायी संघको अध्यक्षमा पुन सुनार
Onकञ्चनपुर । कञ्चनपुर सुनचाँदी व्यवसायी संघ महेन्द्रनगर, कञ्चनपुरको अध्यक्षमा पुनः सुरत बहादुर सुनार सर्वसम्मत चयन भएका छन । सुरत बहादुर सुनारको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अशोक कुमार शाह, उपाध्यक्षमा धुव्र निरौला चयन…









