बेलडाँडीका पदम जोशी बने विशेषज्ञ डाक्टर
Onकञ्चनपुर । कञ्चनपुर बेलडाँडी घर भएका पदम जोशी विशेषज्ञ डाक्टर बनेका छन । बेलडाँडी गाँउपालिका ३खैरिघाट घर भएका जोशी विशोषज्ञ डाक्टर बनेका हुन । यस अघि स्वास्थ्य चिकित्साशास्त्रमा (एमबिबिएस) गरेका जोशीले हालै एमडी गरेका छन । बीर अस्पतालबाट जोशीले शैक्षिक सत्र ०८२÷०८३मा…









