भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार कञ्चनपुर महासंघका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग
Onआदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ । महाकाली सिँचाई तेस्रो चरण नहर निर्माणको जिम्मा पाएको उक्त भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष…










