राप्रपा कृष्णपुरको नगर अध्यक्ष पन्त
Onकञ्चनपुर, मंसिर ४ राष्ट्रिय प्रजातन्त्र पाटी कृष्णपुरको नगर अध्यक्षमा जनकराज पन्त चयन भएका छन । बुधबार राप्रपा कृष्णपुरको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा पन्त चयन भएका हुन । राप्रपाका केन्द्रीय सदस्य तथा युवा नेता सम्राट सिहले पाटीको नगर अधिवेशनबाट सर्वसम्मत चयन गरिएको बताए…








