उज्यालो नेपालका उम्मेदवार योगेश साउद चुनावी मैदानमा
Onकञ्चनपुर ,माघ १४, उज्यालो नेपाल पार्टीबाट कञ्चनपुर जिल्ला क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य निर्वाचन होमिएका युवा नेता योगेश साउद चुनावि मैदानमा छन्। उम्मेदवार साउद शुक्लाफाँटा नगरपालिका,कृष्णपुर नगरपालिका, बेदकोट नगरपालिका गाउँ टोलमा पुगेर आन्तरिक चुनावि प्रचार प्रसार व्यस्त रहेका छन्। बिभिन्न…










