सडक विभागकै निर्देशन विपरित महाकाली पुल आयोजना कञ्चनपुरको गाडी दाङ्गमा, जल्यो जेनजी आन्दोलन
Onकञ्चनपुर, २९भदौँ २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत भएका बेला महाकाली पुल योजनाको एक गाडी दाङमा तोडफोड आगजनी भएको छ । कञ्चनपुर स्थित महाकाली पुल योजना कार्यालयको बामती प्रदेशको एबी ७२१० नम्बरकोे नयाँ महङगो गाडीमा तोडफोड आगजनी भएको हो । सडक…










