कञ्चनपुरमा ‘उखु नमूना गाउँ’ कार्यक्रमबाट ४ सय किसान लाभान्वित
Onकञ्चनपुरको दक्षिणी क्षेत्रका ४ सय घरधुरी किसान दुई वर्षयता मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालित नमूना उखु गाउँ कार्यक्रमबाट लाभान्वित भएका छन् । यहाँको कृषि ज्ञान केन्द्रका अनुसार दुई वर्षदेखि यहाँको बेल्डाँडी गाउँपालिका, लालझाँडी गाउँपालिका, बेलौरी र पुनर्वास नगरपालिकामा उक्त…








