भारत जान खोज्ने ५ जना भारतीय नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा

भारत जान खोज्ने ५ जना भारतीय नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा

On

विकास सिह महता  ,कञ्चनपुर, बैशाख, २४ । नेपाल भारत लकडाउनका बेला भारत घर जान खोज्ने पाँच भारतीय नागरिकलाई शसस्त्र प्रहरीको नियन्त्रणमा लिएको छ । बुधबार महाकाली नगरपालिका ७कञ्चनभोजबाट सशस्त्र प्रहरीले पाँच भारतीय नागरिलाई नियन्त्रणमा लिएको हो । महाकाली नगरपालिका क्षेत्रबाट सशस्त्र प्रहरीको…

नेवि संघद्वारा डेरामा बस्ने विद्यार्थीलाई राहत वितरण

नेवि संघद्वारा डेरामा बस्ने विद्यार्थीलाई राहत वितरण

On

विकास सिह महता ,कञ्चनपुर, बैशाख,२४ । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आएर महेन्द्रनगरमा डेर गरि विभिन्न क्याम्पस तथा कलेजमा अध्ययनरत विद्यार्थीलाई नेपाली काँग्रेस निकट नेवि संघले राहत वितरण गरेको छ । नेवि संघ कञ्चनपुरका युवा नेताहरु प्रकास थापा, नेवि संघ निकेन्द्रीय सहमहामन्त्री अचुत कलौनी,…

लकडाउन जेठ ५ सम्म जारी राख्ने सरकारको निर्णय

लकडाउन जेठ ५ सम्म जारी राख्ने सरकारको निर्णय

On

काठमाण्डौं, बैशाख, २४ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन जेठ ५ सम्म जारी राख्ने निर्णय गरिएको छ ।आजै बसेको मन्त्रिपरिषद्को बैठकले देशभर जारी लकडाउनलाई ५ जेठसम्म निरन्तरता दिने निर्णय गरेको हो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको बैठकले लकडाउनको…

लकडाउनमा सशस्त्र प्रहरीद्धारा साईकल गस्ती

लकडाउनमा सशस्त्र प्रहरीद्धारा साईकल गस्ती

On

विकास सिह महता ,कञ्चनपुर,बैशाख २४ । कञ्चनपुरमा सशस्त्र प्रहरी बलले लकडाउन प्रभावकारी बनाउन साईकल गस्ती शुरु गरेको छ । कोरोना भाईरस (कोडिभ १९)रोकथामका लागि सरकारले आगामी ५जेठसम्म लकडाउन गर्ने निर्णयसंगै सशस्त्र प्रहरीले जिल्लामा साईकल गस्ती शुरु गरेको हो । पछिल्ला दिनहरुमा नागरिकबाटै…

भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्ट र मुख्यमन्त्री भट्ट विच भिडीयो कन्फरेन्स

भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्ट र मुख्यमन्त्री भट्ट विच भिडीयो कन्फरेन्स

On

दिपकराज भट्ट, डडेल्धुरा,भागेश्वर , बैशाख २४ । विश्व माहामारिको रुपमा रहेको कोरोना रोगका नियन्त्रणका तथा रोकथाम र समसामयिक प्रस्तिथि बारेमा डडेलधुराको भागेश्वर गाउँपालिका अध्यक्ष कौसिला कुमारी भट्टले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट संग मंगलबार भिडीयो कन्फरेन्सी गर्नु भएको छ । गाउँपालिकाको अवस्थाको…

नेपाल औषधी व्यवसायीद्धारा संचारकर्मी, सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण

नेपाल औषधी व्यवसायीद्धारा संचारकर्मी, सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण

On

विकास सिह महता कञ्चनपुर बैशाख २४ । कोरोना भाईरस रोकथामका लागि सरकारले गरेको लकडाउन प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने सुरक्षाकर्मी र नागरिकलाई सुशुचित गराउने संचारकर्मीलाई स्वास्थ्य सुरक्षा समाग्र दिईएको छ । नेपाल औषधी व्यवसायी संघ कञ्चनपुरले भीमदत्त नगरपालिका मार्फत संचारकर्मी र सुरक्षाकर्मीलाई…

लकडाउनमा पनि रोकिएन पक्राउ : नेकपा केन्द्रीय नेता अनिल शर्मा पक्राउ

लकडाउनमा पनि रोकिएन पक्राउ : नेकपा केन्द्रीय नेता अनिल शर्मा पक्राउ

On

काठमाडौं बैशाख २३ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा (बिरही) पक्राउ परेका छन्।सरकारले विप्लव नेकपालाई प्रतिबन्ध लगाएपछि सो पार्टीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गर्दै आएको छ। प्रहरीले चितवनबाट पक्राउ गरिएको भनेको भए पनि नेकपा नेता कार्याकर्ताले…

कोरोना कहर : चुनौती गाउँ र शहर

कोरोना कहर : चुनौती गाउँ र शहर

On

विक्रम कुवँर,(प्रतिक), सन २०१९ को अन्त्यतिर डिसेम्बरमा दक्षिण एशियाली मुलुक चीन को वुहान शहर बाट देखापरेको कोभिड १९ अर्थात कोरोना भाइरसका आज पुरै विश्वभरी फैलिएर यो भाइरस ले महामारीको बिकराल रुप लिदै दुई लाख भन्दा बढी मानिसको ज्यानै लिइसकेको छ भने तीस…

कैलालीमा एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोकिदा एक सशस्त्र प्रहरीको मृत्यु

कैलालीमा एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोकिदा एक सशस्त्र प्रहरीको मृत्यु

On

कैलाली बैशाख २३ । कैलालीमा एम्बुलेन्सले टक्कर दिदाँ मोटरसाइकलमा सवार एक सशस्त्र प्रहरीको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन ।कैलालीको पुर्व पश्चिम राजमार्गको गौरीगंगा नगरपालीका ९ शंकरपुरमा पश्चिमबाट पुर्व तर्फ गईरहेको ओम साई हस्पिटल धनगढीको एम्बुलेन्स से१च १८२८…

वेदकोट नगरपालिकाका मेयर सवार गाडी वाणीमा दुर्घटना

वेदकोट नगरपालिकाका मेयर सवार गाडी वाणीमा दुर्घटना

On

कञ्चनपुर बैशाख २३ । कञ्चनपुरको वेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दको गाडी वाणीमा दुर्घटनामा परेको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणीमा सडक छेउमा रोकेर राखेको से २ त २४३७ नम्बरको ट्रयाक्टरमा मेयर सवार नगरपालिकाको म १ झ १०१…