बैतडीमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुल्यो
Onबैतडीको दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित चमेलिया नदी किनारमा फेला परेकी महिलाको पहिचान खुलेको छ। ती महिला दार्चुलाको शैल्यशिखर नगरपालिका ६ उलानीका ४० वर्षीया सरिता धामी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। सरिता बिहीबार बिहान घरबाट बेपत्ता भएकी परिवारले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको…









