डोटीको केसाइसिंह गाउँपालिकाको सेवा बन्द

डोटीको केसाइसिंह गाउँपालिकाको सेवा बन्द

On

डोटी,१९ कात्तिक–डोटी जिल्लाको केआइसिंह गाउँपालिकाको सम्पूर्ण सेवा बन्द गरिएको छ। गाउँपालिकाका कम्प्युटर अपरेटर र वडा सचिवमा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएपछि एक हप्ताका लागि सेवा बन्द गरिएको गाउँपालिकाले जनाएको हो। गाउँपालिकाले आजबाट लागू हुने गरी एक हप्ताका लागि पालिकाबाट दिइँदै आएको सेवा…

लालझाडी स्तरिय सामुदायिक वन समन्वय समितिको अध्यक्षमा राना

लालझाडी स्तरिय सामुदायिक वन समन्वय समितिको अध्यक्षमा राना

On

पहिलाद राना कञ्चनपुरको लालझाडी गाउँपालिकामा स्तरिय सामुदायिक वन समन्वय समितिको अध्यक्षमा अमर सिह राना चयन भएका छन् । मंगलबार लालझाडी क्षेत्रका सामुदायिक वन सरक्षणर्मीको भेलाले रानालाई लालझाडी स्तरिय सामुदायिक वन समन्वय समितिको अध्यक्षमा चयन गरेको हो । नेकपाका स्थानीय नेता एव संरक्षकर्मी…

कञ्चनपुरमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

कञ्चनपुरमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

On

कञ्चनपुरमा मृत अवस्थामा भेटिएका पुरुषको पहिचान खुलेको छ । मंगलबार महेन्द्रनगरस्थित भीमदत्त नगरपालिका वडा नम्बर ४ मा मृत अवस्थामा भेटिएका पुरुषको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिए । उनका अनुसार मृतक पुरुष दार्चुलाको महाकाली…

कञ्चनपुरमा बहु विवाह कसुरमा एक जोडी पक्राउ

कञ्चनपुरमा बहु विवाह कसुरमा एक जोडी पक्राउ

On

महेन्द्रनगर १८, कार्तिक–कञ्चनपुरमा बहु विवाह कसुरमा एक जोडी पक्राउ परेका छन्। जिल्लाको बेतकोट नगरपालिका ४ बैतडाका २५ वर्षीय सुरेश लुहार र बेल्डाडी गाउँपालिका ५ की २४ वर्षीय दिपा जोशी बहु विवाह कसुरमा पक्राउ परेका हुन्। वि।स। २०७४ सालदेखि फरार रहेका उनीहरूलाई बैतोडा…

धनगढीमा युवती मृत फेला

धनगढीमा युवती मृत फेला

On

धनगढीमा एक युवती मृत भेटिएकी छन्। मंगलबार उप–महानगरपालिकाको वडा नम्बर ८ मा १८ वार्षीया इन्द्रा चौधरी मृत भेटिएको प्रहरीले जनाएको हो। वडा नम्बर १ को बसन्तटोल शिविरमा वस्दै आएकी ती युवती रुखमा झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रवक्ता…

कञ्चनपुरका १ सहित सुदूरपश्चिममा थप २० जनामा कोरोना पुष्टि

कञ्चनपुरका १ सहित सुदूरपश्चिममा थप २० जनामा कोरोना पुष्टि

On

कञ्चनपुर १८, कार्तिक– कञ्चनपुरका १ जना सहित सुदूरपश्चिममा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा २ सय ७८ जनाको परीक्षण गरिएकोमा २० जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कञ्चनपुरको बेतकोट…

कैलालीका वडा अध्यक्ष जोशी  धरौटीमा रिहा

कैलालीका वडा अध्यक्ष जोशी धरौटीमा रिहा

On

फागुन २० गते भारतीय नागरीक अलियास अन्सारीको यीनले नागरीकता बनाइदिएको भेटिएपछि प्रहरीले पक्राउ गरेको थियो महेन्द्रनगर १८, कार्तिक– भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस बनाइदिएको आरोपमा पक्राउ परेका कैलालीका एक वडा अध्यक्ष धरौटीमा रिहा भएका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–१२ का वडाअध्यक्ष गणेशप्रसाद जोशी…

दार्चुलामा नालीभित्र एक पुरुषको शव फेला

दार्चुलामा नालीभित्र एक पुरुषको शव फेला

On

फाइल फोटो दार्चुला १८, कार्तिक–दार्चुलामा नालीभित्र एक पुरुषको शव फेला परेको छ। जिल्लाको शैल्यशिखर नगरपालिका –९ शिवपुरी धाम जग्वाचौर नजिक गोकुलेश्वरमा पानीको नालीभित्र मंगलबार बिहान डिलाशैनी गाउँपालिका गन्ना घर भएका गोबिन्द घरेडीको शव फेला परेको हो। इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक…

धनगढी उप–महानगरले ६ हजार जनाको निःशुल्क पिसिआर परीक्षण ग¥यो 

धनगढी उप–महानगरले ६ हजार जनाको निःशुल्क पिसिआर परीक्षण ग¥यो 

On

धनगढी उप–महानगरपालिकाले लक्षण देखिएका र कनट्र्याक्ट ट्रेसिङका आधारमा ५ हजार ८ सय ६८ जनाको निःशुल्क पिसिआर परीक्षण गरेको छ । नगर क्षेत्रमा ट्राभल हिस्ट्री नभएका व्यक्तिमा कोरोना सङ्क्रमण देखिए पछि झन्डै ३ महिना देखि पिसिआर परीक्षण गरिरहेको छ। सुरुमा विभिन्न वडामा स्वाबको…

कञ्चनपुरमा एक महिला मृत फेला

कञ्चनपुरमा एक महिला मृत फेला

On

१८ कात्तिक कञ्चनपुर–कञ्चनपुरमा एक जनाको शव फेला परेको छ। जिल्लाको पुनर्वास नगरपालिकासँग जोडिएको भारतको दुधुवा राष्ट्रिय निकुञ्जको जँगलमा सोमवार नेपाली महिलाको शव फेला परेको हो। बेवारिसे अवस्थामा शव फेला परेको र मृतकका साथबाट नरू देबी कठायत नामको नागरिकता फेला परेको ईलाका प्रहरी…