कक्षा १२ को नतिजा महिना दिनभित्रै

कक्षा १२ को नतिजा महिना दिनभित्रै

On

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन्। विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले विद्यार्थीको नतिजा महिना दिनभित्र दिने गरी तयारी…

कैलालीमा प्रहरी हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान

कैलालीमा प्रहरी हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान

On

कैलालीमा प्रहरी सहायक निरीक्षक र प्रहरी जवानको हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान भएका छन्। अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान भएका हुन्।…

रेडक्रस शाखा बैतडीका आकस्मिक बाहेकका सबै सेवा बन्द

रेडक्रस शाखा बैतडीका आकस्मिक बाहेकका सबै सेवा बन्द

On

नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले आकस्मिक बाहेकका सबै सेवा बन्द भएको जनाएको छ। कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेयमा मंगलबार कोरोना पुष्टि भएपछि शाखाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको नेपाल रेडक्रस सोसाइटी बैतडीले जनाएको हो। दशरथचन्द नगरपालिकाले मंसिर २२ गते सम्मका लागि लकडाउन…

बैतडीको डिलाशैनीमा पनि ११ दिनका लागि ‘लकडाउन’

बैतडीको डिलाशैनीमा पनि ११ दिनका लागि ‘लकडाउन’

On

कोरोना संक्रमणको जोखिम बढेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिकामा मंगलबार देखि ११ दिनका लागि ‘लकडाउन’ गरिएको छ। गाउँपालिकाका थप छ जनामा कोरोना पुष्टि भएपछि लकडाउन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहले जानकारी दिए। उनले गाउँपालिकामा अहिले १६ जना सक्रिय संक्रमित रहेका बताए।…

डडेल्धुरामा वडा अध्यक्ष ऐरले दिए राजीनामा

डडेल्धुरामा वडा अध्यक्ष ऐरले दिए राजीनामा

On

डडेलधुरामा निर्वाचित एक वडा अध्यक्षले राजीनामा दिएका छन् । जिल्लाको अलिताल गाउँपालिका–१ का वडा अध्यक्ष पूर्णबहादुर ऐरले सोमबार कार्यपालिका बैठकमा सहकर्मीबाट असहयोग नभएको भन्दै आफ्नो राजीनामा पत्र दर्ता गराएका छन्। बैठकमा वडा अध्यक्ष ऐरको राजीनामा पत्र आएको भन्ने जानकारी पाएको गाउँपालिका अध्यक्ष…

मंगलबार सुदूरपश्चिममा १४३ जनामा कोरोना संक्रमण

मंगलबार सुदूरपश्चिममा १४३ जनामा कोरोना संक्रमण

On

सुदूरपश्चिम प्रदेशमा मंगलबार १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका ५ ओटा प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा १४३ जनामा संक्रमण पुष्टि भएको हो। जसमा सेती प्रादेशिक अस्पतालमा ८१ जना, जिल्ला अस्पताल डडेल्धुरा का १५ जना , अछामको कमलबजार प्रयोशालामा २४ जना, बैतडी…

म रुँदा हाँस्नेहरूको नि लस्कर देखियो।

म रुँदा हाँस्नेहरूको नि लस्कर देखियो।

On

  गजल, धर्मानन्द भट्ट, म रुँदा हाँस्नेहरूको नि लस्कर देखियो। समाजमा यस्तै प्रवृत्ति अक्सर देखियो। देशको लागि भनेर बन्दुक बोकेकाहरू, मेरो भन्दा अवस्था झन जर्जर देखियो। चाकरी चाप्लुसीले कति दौडिन सक्छौ तिमीले खुट्टा कमाएको लर्खर देखियो। लगानी बिनाको व्यापार भयो राजनीति, समाजसेवी…

चेतनशील छ, यो समाज विवेक प्रयोग गरिन्छ ।

चेतनशील छ, यो समाज विवेक प्रयोग गरिन्छ ।

On

गजल, धर्मानन्द भट्ट, अस्त व्यस्त ध्वस्त भएको छ, पुनः बनाउनु छ। मात्तिएका सम्हाल्नु छ, आत्तिएका मनाउनु छ। महाभारत अर्जुन लडे तर विजयी कृष्ण नै हो भनेर, गुरु मान्छु विवेक नगुमाउ सम्झाउनु छ। सानो झुपडी भित्र ठूलो सपना अटाउदैन बुझ सोच्दै छौ, बस्नु…

कैलालीमा टिप्पर र कार ठोक्किदा ४ जना घाईते, एक जनाको अवस्था गम्भिर

कैलालीमा टिप्पर र कार ठोक्किदा ४ जना घाईते, एक जनाको अवस्था गम्भिर

On

कैलालीको अत्तरियामा टिप्पर र कार ठोक्कीदा ४ जना घाईते भएका छन। पुर्ववाट आउँदै गरेको बा १४ च ७२२८ नम्बरको कार र अत्तरिया तर्फ गईरहेका से १ क १०२८ नम्बर टिप्पर बनखेतमा ठोक्कीदा ४ जना घाईते भएका हुन्। कारले ओभर ट्याक गर्न खोज्दा…

उत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाएको अमेरिकी विज्ञको दाबी

उत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाएको अमेरिकी विज्ञको दाबी

On

उत्तर कोरियाली नेता किम जोङ–अनले चीनले निर्माण गरेको कोरोना विरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन् । जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले किमलाई हालै उक्त खोप दिइएको बताएका हुन् । ह्यारी काजियानियासले लेखेको एक लेखमा उत्तर कोरियाली नेता…