नेकपा एमालेका सांसद झपट रावल बसेको घरमा ढुंगा हानेको आरोपमा एक जना पक्राउ परेका छन्। अर्का एक जना फरार छन्। बिहीबार राज्य व्यवस्था समितिको बैठकमा रावलले बुधबार राति आफू बसेको घरमा ढुंगा हानिएको र १०० मा फोन गर्दा नउठेको गुनासो गरेका थिए।…
नेकपा एमालेका सांसद झपट रावल बसेको घरमा ढुंगा हानेको आरोपमा एक जना पक्राउ परेका छन्। अर्का एक जना फरार छन्। बिहीबार राज्य व्यवस्था समितिको बैठकमा रावलले बुधबार राति आफू बसेको घरमा ढुंगा हानिएको र १०० मा फोन गर्दा नउठेको गुनासो गरेका थिए।…
प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिरहेकाले सीमा नाकामा कडाइ गर्नुपर्ने बताएका छन्। विहीबार मीनभवनमा ‘मेरो कित्ता’प्रणालीको सुभारम्भ कार्यक्रममा बाल्दै प्रधानमन्त्री ओलीले सीमा नाकामा कडाई गर्ने अवस्था आएको बताएका हुन्। प्रधानमन्त्रीले भने,– ‘सीमा नाकालाई कडाईका साथ…
कारोबार हुने हप्ताको अन्तिम दिन बिहीवार शेयर बजार २० अङ्कभन्दा धेरैले बढेको छ । व्यापार र जलविद्युतबाहेक अरू सबैजसो समूहको शेयर बढेपछि नेप्से २० दशमलव ६७ अङ्कले बढेर २७ सय ३५ दशमलव ४६ विन्दुमा पुगेको हो । बिहीवार बैंकिङ समूहको शेयर २३…
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले अर्को साताबाट बाट सुरु हुने खुकरी नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । उनले धनगढी फुटबल एफसीबाट एनएसएल खेल्ने भएका छन् । ड्रिमर्स प्रा लिगको स्वामित्वमा रहेको धनगढी एफसीले बिहीबार पत्रकार सम्मेलन गर्दै मुख्य…
टीकापुर ५ नुक्लीपुरमा हात्ती स्थानीय बस्तीमा पसेर घर भत्काएको छ । बुधबार राति २ बजेतिर टीकापुर पार्क नजिकै रहेको नुक्लीपुरमा हात्ती पसेर त्यहाँस्थित राजकुमार चौधरीको कच्ची घर भत्काएको हो। ‘‘घरमा तीन जना थियौँ । राति मस्त सुतेका थियौँ, एक्कासि घर हल्लिन थाल्यो’’, उनले…
कोरोना सङ्क्रमणका कारण अग्रज पत्रकार ४८ वर्षीय कमल मिश्रको मृत्यु भएको छ। उनको शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन भएको हो। विर्तामोड नगरपालिका–८ निवासी पत्रकार केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए । भारतबाट फर्किएलगत्तै बिरामी परेका उनमा…
नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलले पत्रकार महासंघका सदस्यहरुको सुद्धिकरण गरिने बताएका छन्। अवैधानिक तवरले महासंघको सदस्यता बितरण गरिएको भनि बिरोध भैरहेकाबेला नवनिर्वाचित अध्यक्ष रावलले आगामी दिनमा सुद्धिकरण गरिने बताए। चैत्र २५मा सम्पन्न चुनावबाट निर्वाचित भएका अध्यक्ष रावल सहितको…
सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दो रहेको पाइएको छ । भारतमा कोरोना सङ्क्रमण उच्च गतिमा बढिरहेको बेला भारतको विभिन्न सहर बाट काम गरेर फर्किरहेका नेपालीमा पनि सङ्क्रमण बढ्दो रहेको पाइएको हो । हाल गौरीफन्टा नाकाबाट सबैभन्दा बढी नेपाली फर्किरहेका छन् ।…
जिल्ला अस्पताल बैतडीमा १० महिनादेखि बन्द रहेको थाइराइड सेवा पुनः सञ्चालनमा आएको छ। गत जेठमा थाइराइड चेक गर्ने मेसिन बिग्रिएपछि उक्त सेवा अवरुद्ध बनेको थियो। बिग्रिएको थाइराइड चेक गर्ने मेसिन मर्मत पश्चात् थाइराइडको चेकजाँच सेवा पुनः शुरु भएको जिल्ला अस्पताल बैतडीका प्रमुख…
धनगढीमा ट्रक र मोटरसाईकल एक आपसमा ठोक्किदा २ जना गम्भिर घाईते भएका छन् । यातायात ब्यवस्था कार्यालय धनगढी नजिक ट्रक र मोटरसाईकल एक आपसमा ठोकिन्दा मोटरसाईलमा सवार धनगढी उपमहानगरपालिका वडा नम्बर १ का रोशन तिम्लिसेना र ५ का हेमन्त ढकाल गम्भिर घाईते…
