भारत उत्तराखण्ड स्थित पुर्णगिरी को दर्शन गरी नेपाल प्रवेश गरिरहेका भक्तजन माथि सशस्त्र प्रहरीले दुर्व्यवहार गरेको भन्दै व्यवसायी आन्दोलित बनेका छन्। हरेक वर्ष फागु पूर्णामादेखि औँसीसम्म भारतको उत्तराखण्ड चम्वापत जिल्ला स्थित पुर्णागिरी र कञ्चनपुर ब्रमेदेव स्थित सिद्ध नाथ मन्दिरमा मेला लाग्दै आएको…


