“फर्किआउ साईला दाइ ”
Onविरेन्द्र शाह, फर्किआउ साईला दाई घरदेशमा बिरानो बिरानो लाग्छ्न सबै परदेशमा परदेशमै कति खेर फाल्छौ जवानी के हुन्छ रु प्रियसी सङ्गै जुनि काटने कहानी मातृभुमिले बोलाएको छ अब आउनु पर्छ साङ्लो ले कैद छ उसलाई मुक्त गर्नु पर्छ , सहनु हुन्न अब…








