बाजे बिते बाबु बिते भोटै हाली हाली ! हाम्रो जुनी बित्नै लाग्यो फोस्रो आस पाली !
Onबलराम तिमल्सिना, बाजे बिते बाबु बिते भोटै हाली हाली हाम्रो जुनी बित्नै लाग्यो फोस्रो आस पाली देखिसक्यौं राम्रोसँग ब्यबस्थामै खोट खोटी ब्यबस्थामा हाम्ले किन हाल्ने भोट ? पहिले यो व्यवस्थालाई जरैबाट ढालौं समाजको कसिङ्गर जम्मा गरी बालौं जनताको आफ्नै राज निर्माण गर्न…










