बेलडाँडीदेखि निकुञ्ज प्रवेसको रुट बन्दै गाँउपालिकाद्वारा चौधर नदीमा काटेपुल निर्माण
Onकञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेसका लागि रुट निर्माण भईरहेको छ । संघीय सरकारको निर्णय अनुरुप बेलडाँडी गाँउपालिकाले निकुञ्ज प्रवेसका लागि रुट निर्माण गरिहेको छ । बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले निकुञ्ज प्रवेसका लागि ट्याक खोल्नेदेखि चौधर नदीमा…











