आईबिआरडीमा गठबन्धनको घरदैलो क्षेत्र १का जनताको चाहना, पुर्वमन्त्री बिना मगर सहित गठबन्धनका राना र विष्टलाई अग्रीम शुभकामना
Onकञ्चनपुर । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचन प्रचार प्रसारको अन्तिम दिन बिहीबार राती १२ बजे सकिदै छ । बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ले निर्वाचनको प्रचार प्रसार अन्तिम दिन पनि क्षेत्रका चारै पालिका बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाडीमा…











