एनसीसी बैंक र होटल ओपेराविच सम्झौता
Onकञ्चनपुर । कञ्चनपुर महेन्द्रनगरको होटल ओपेरा र एनसीसी र्बैक विच सम्झौता भएको छ । बिहीबार एक कार्यक्तमका विच बैक र होटलविच सम्झौता भएको हो । एनसीसी बैंकका ग्राहकलाई होटल ओपेरमा केही विषयमा छुट दिने सहमती भएको छ । खाना, पेय पदार्थ, स्वीमिङ्गपुलमा…











