सुदूरपश्चिममा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
Onसुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमित थपिनेक्रम रोकिएको छैन् । केही समय घटेको सक्रमणदर बढि रहेको हो । यसैविच सुदूरपश्चिममा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थय निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको सीमा नाकामा परीक्षण गर्दा…










