कृष्णपुरका आरक्षपीडितले आयोगका अध्यक्ष बोहरालाई लखेटे

On

कञ्चनपुर । ०५८ सालमा काँग्रेस सभापति एव हालका प्रधानमन्त्री शेर बहादुर देउवा प्रधानमन्त्री हुँदा जनताको काँधमा बन्दुक तेस्र्याएर जबरजस्त घरबाउने काँग्रेसले अहिले चुनावको मुखमा आयोग बनाएर पठाउने काम गरेको भन्दै कृष्णपुरका आरक्षपीडित आक्र्रोसित भएका छन । शुक्लाफाँटा निकुञ्जबाट विस्थापित पीडितको मुआब्जा निर्धारणका…

एसएसपी विष्टले कार्यभार सम्हाले

एसएसपी विष्टले कार्यभार सम्हाले

On

कञ्चनपुर । बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिल्लीराज विष्टले कार्यभार सम्हालेका छन । बिहीबार एक कार्यक्रमका विच एसएसबी विष्टले कार्यभार सम्मालेको हुन । हालै विष्ट एसएसपीमा बढुवा भएका थिए । उनलाई प्रहरी प्रधान कार्यालयले नेपालगञ्ज संघीय प्रहरी कार्यालयमा सरुवा पदस्थापन गरेको थियो ।…

ठगको चुङ्गोलमा कञ्चनपुरकी जानकी ईन्द्रेणीबाट संकलन भएको रकम ठगले एन एमबि बैंकबाट लुटे

ठगको चुङ्गोलमा कञ्चनपुरकी जानकी ईन्द्रेणीबाट संकलन भएको रकम ठगले एन एमबि बैंकबाट लुटे

On

  कञ्चनपुर, ११ साउन । गएको १० असारमा कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणीबंककी महिला जानकी भट्टको मोवाईलमा अपरिचित वाट्सअफ नम्बरबाट एक म्यासेज आयो । जानकीको ९८६८५३४८२९नम्बरको वाट्सअफमा ९८२८०८५५६६ नम्बरबाट आएको म्यासेज यस्तो थियो, ‘तपाईलाई बधाई छ । तपाईकोे नाममा २५ लाखको चिट्टा…

यातायात कार्यालयमा ठुला सवारी साधनको लाइसेन्स बनाउन ४० हजारको रेट चलिरहेको रहेछ : सेवाग्राही

यातायात कार्यालयमा ठुला सवारी साधनको लाइसेन्स बनाउन ४० हजारको रेट चलिरहेको रहेछ : सेवाग्राही

On

कञ्चनपुर । परशुराम नगरपालिका १ जोगबुढा डडेल्धुराका द्रोण प्रशाद भट्टराईले १५ बर्ष अघि यातायाता व्यवस्था कार्यालय महेन्द्रनगरबाट ठुला सवारी स्काभेटर सहित अन्य सवारी साधनको चालक अनुमती पत्र(लार्ईसेन्स) लिए । यातायात कार्यालयको लार्पबाही बदमासीले लाईसेन्सका सेवाग्राही भट्टराईलाई सास्ती खेप्नु परेको छ । यातायात…

एमालेबाट निर्वाचित बैतडीका वडाध्यक्ष बलात्कार काण्डमा जेल चलान

एमालेबाट निर्वाचित बैतडीका वडाध्यक्ष बलात्कार काण्डमा जेल चलान

On

बैतडी । बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका १ का वडाअध्यक्ष सरदसिंह नेगीलाई कारागार चलान गरिएको छ । एमालेबाट निर्वाचित वडाध्यक्ष नेगीलाई जिल्ला अदालत बैतडीका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । एक २८ वर्षीया…

सेती नदीको कटानी रोक्न सशस्त्र प्रहरीद्वारा जैविक तटबन्ध निर्माण

सेती नदीको कटानी रोक्न सशस्त्र प्रहरीद्वारा जैविक तटबन्ध निर्माण

On

कञ्चनपुर । बर्षातका बेला विपद् जोखिम न्यूनिकरण एव विपद्मा परेका नागरिकको उद्दाका लागि सशस्त्र प्रहरी बल डोटीमा खटिएको छ । बर्षातका लागि सम्भावित विपद्का घटना हुन नदिन र हुने घटनाबाट जोगिनका लागि सशस्त्र प्रहरी बल डोटीमा पुर्व तयारीका काममा जुटेको छ ।…

बोलन्या थली डडेल्धुरा युनिटले प्रधानमन्त्री देउवालाई ३ बुदे माग सहितको ज्ञापन पत्र बुझाए

बोलन्या थली डडेल्धुरा युनिटले प्रधानमन्त्री देउवालाई ३ बुदे माग सहितको ज्ञापन पत्र बुझाए

On

बोलन्या थली डडेल्धुरा युनिटले प्रधानमन्त्री शेरबहादुर देउवालाई ३ बुदे माग सहितको ज्ञापन पत्र बुझाइएको छ । बिभिन्न तिन बुँदे माग राख्दै बोलन्या थली डडेल्धुरा युनिटले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको हो । सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत डडेल्धुरा युनिटले तीन बुँदे माग…

निषा विष्टले बृद्धाआश्रममा मनाईन जन्मदिवस  रौटेला बृद्धाआश्रमका जेष्ठ नागरिकलाई खाद्यान्न र दक्षिणा सहयोग

निषा विष्टले बृद्धाआश्रममा मनाईन जन्मदिवस रौटेला बृद्धाआश्रमका जेष्ठ नागरिकलाई खाद्यान्न र दक्षिणा सहयोग

On

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुरकी किशोरी छात्रा निषा विष्टले आफ्नो जन्मदिवस बृद्धाआश्रममा मनाएकी छिन । नयाँतिलकपुरकी स्थानीय छात्रा विष्टले आफ्नो जन्मदिवस बेसाहरा जेष्ठ नागरिकसंगै मनाएकी हुन । विष्टले आफ्नो जन्मदिनको अवसरमा बेदकोट नगरपालिका ८रौटेला स्थित बैजनाथ धाम जेष्ठ नागरिक…

आदिवासी महिला जनप्रतिनिधीलाई क्षमता अभिबृद्धि तालिम

आदिवासी महिला जनप्रतिनिधीलाई क्षमता अभिबृद्धि तालिम

On

महेन्द्रनगर । कञ्चनपुरका आदिवासी जनजाती समुदायबाट निर्वाचित महिला जनप्रतिनिधीलार्ई तालिम दिईएको छ । महिला शसक्तिकरण नेपालले आदिवासी जनजाती समुदायबाट निर्वाचित महिला जनप्रतिनिधीलार्ई तालिम लिईएको हो । बेलौरी, पुनर्वास र भीमदत्त नगरका आदिवासी महिला जनप्रतिनिधीलार्ई तालिम लिएको महिला शसक्तिकरण नेपालले जनाएको छ ।…

जहरराम लुहारको परिवारलाई बर्षा बन्यो जहर

जहरराम लुहारको परिवारलाई बर्षा बन्यो जहर

On

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका २ महुलिया स्थित स्वस्तानी टोलका जहरराम लुहारको परिवारलाई विपद आईलागेको छ । नीति, निर्माता एव सडक निर्माण गरेको वडा र भ्ीमद नगरपालिकाको अकमण्र्यताले जहरलाल लुहारको परिवारलाई विपद् आईलागेको हो । दुई दशक अघि दार्चुला पहाडबाट तराई झरेका…