काँग्रेसबाट बेलडाँडी प्रमुखमा युवा नेता धामीका चर्चा

काँग्रेसबाट बेलडाँडी प्रमुखमा युवा नेता धामीका चर्चा

On

कञ्चनपुर । हुने आशन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसबाट कञ्चनपुरको बेलडाँडी गाँउपालिका प्रमुख पदमा युवा नेता जनक सिह धामीको चर्चा चलेको छ । चुनाव जित्नका लागि काँग्रेस स्थानीयदेखि जिल्लाका नेताहरुले युवा नेता धामीलाई टिकट दिन दवाव दिईरहेका छन । चुनाव जित्नका…

एमालेमा अपमान भएको भन्दै पुर्व माओवादी नेता कार्यकर्ता माओवादीमै फर्किदै

एमालेमा अपमान भएको भन्दै पुर्व माओवादी नेता कार्यकर्ता माओवादीमै फर्किदै

On

कञ्चनपुर । एमालेमा अपमान भएको भन्दै पुर्व माओवादी नेता कार्यकर्ता धमाधम माओवादी केन्द्रमा फर्किन लागेका छन । नेकपा हुँदा ओली खेमामा देखिएका केही नेता कार्यकर्ता नेकपा फुट्दा एमालेतिरै लागेका थिए । अहिले एमालेमा रहेका कञ्चनपुरका केही पुर्व माओवादी नेता कार्यकर्ता धमाधम माओवादी…

एनएमबि बैंकद्धारा देशभर साँस्कृतिक सम्पदाको जगेर्ना गर्न धार्मिक क्षेत्रमा सरसफाइ गर्दै डस्टविन हस्तान्तरण

एनएमबि बैंकद्धारा देशभर साँस्कृतिक सम्पदाको जगेर्ना गर्न धार्मिक क्षेत्रमा सरसफाइ गर्दै डस्टविन हस्तान्तरण

On

कञ्चनपुर बैशाख, ०३ । एनएमबि बैंकले बैशाख ३ गते शनिवारका दिन एनएमबि बैंक झलारी ,दैजी र कञ्चनपुर शाखाले नवौं हेरिटेज वाक कार्यक्रम गरेको छ । दैजी बजार र महेन्द्रनगर बजार क्षेत्रमा प्रभातफेरि कार्यक्रम गरि लिङ्गा तथा  बैजनाथ धाम मन्दिर पुगेर कार्यक्रम सम्पन्न…

भीमदत्त नगर २मा वडाका कमाण्डर कार्की नेतृत्वमा भएका विकास निर्माणमा उपलब्धी सार्वजनिक

भीमदत्त नगर २मा वडाका कमाण्डर कार्की नेतृत्वमा भएका विकास निर्माणमा उपलब्धी सार्वजनिक

On

कञ्चनपुरको भीमदत्त नगरपालिका २ नम्बर वडामा पाँच बर्षको अवधिमा दर्जनौँ योजना सम्पन्न भएका छन । भौतिक पुर्वाधारदेखि मानविय जनशक्तिका योजना सम्पन्न भएका छन । शनिबार भीमदत्त नगरपालिका २ नम्बर वडाले पाँच बर्षको अवधिमा सम्पन्न भएको र चालु अवस्थामा रहेका योजना पत्रकार सम्मेलन…

चुनाव त आयो ? किसानको धान क्षेतीको राहात अझै आएन !

चुनाव त आयो ? किसानको धान क्षेतीको राहात अझै आएन !

On

  कञ्चनपुर बैशाख ,२ । स्थानिय तहको चुवाव आउन २८ दिन बाकि रहेको छ । स्थानिय तहको चुवाव चुनाव आयो तर किसानको धान क्षेतीभएको राहात रकम अझै आएनको छैन । सरकारले स्थानिय तहको चुनावमा ९ देखी १० अर्ब रूपैयाँ बजेट  खर्च गर्न…

विद्यार्थी नेता धामी बेदकोट १ वडा अध्यक्षका लागि माओवादी केन्द्रबाट सिफारिस

विद्यार्थी नेता धामी बेदकोट १ वडा अध्यक्षका लागि माओवादी केन्द्रबाट सिफारिस

On

कञ्चनपुर । कञ्चनपुरका विद्यार्थी नेता दल बहादुर धामी(अबिरल) बेदकोट नगरपालिका १ वडाध्यक्षका लागि नेकपा माओवादी केन्द्रबाट सर्वसम्मत सिफारिस भएका छन । आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि बेदकोट १ बाट विद्यार्थी नेता धामी सर्वसम्मत सिफारिस भएका हुन । नेकपा…

बेलडाँडी ४ मा दर्शनौँ नेता कार्यकर्ताले माओवादी प्रवेस गरे

बेलडाँडी ४ मा दर्शनौँ नेता कार्यकर्ताले माओवादी प्रवेस गरे

On

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा विभिन्न पाटी परित्याग गरेर दर्जनौँ नेता कार्यकर्ताले माओवादी केन्द्र प्रवेस गरेका छन । बेलडाँडीको एकै वडाबाट दर्जनौँले माओवादी केन्द्र प्रवेस गरेका हुन । नेकपा माओवादी केन्द्र बेलडाँडीका अध्यक्ष डम्बर बहादुर शाहले काँग्रेस, एमाले, राप्रपा, समाजवादी सहितका नेता…

सुदूरपश्चिममा जसपामा पहिरो बाबुराम भट्टराईकै विश्वासिला नेता माओवादी केन्द्रमा प्रवेस

सुदूरपश्चिममा जसपामा पहिरो बाबुराम भट्टराईकै विश्वासिला नेता माओवादी केन्द्रमा प्रवेस

On

काठमाण्डौँ । जनता समाजवादी पार्टी(जसपा) सुदूरपश्चिम प्रदेशमा पहिरो गएको छ । जसपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्ण कुमार चौधरी(कुण्दन) सहितको सिङ्गो जसपा टिम माओवादी केन्द्रमा प्रवेस गरेको हो । जसपा सुदूरपश्चिका प्रदेश अध्यक्ष चौधरी सहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन । मंगलबार…

चुनावकै मुखमा एमाले नेता अक्कलको कार्यकर्तालाई जीवनभर पछुताउनुपर्ला भन्दै समाजिक सञ्जालमा धम्की

चुनावकै मुखमा एमाले नेता अक्कलको कार्यकर्तालाई जीवनभर पछुताउनुपर्ला भन्दै समाजिक सञ्जालमा धम्की

On

कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरका सचिवालय सदस्य तथा बेलडाँडी गाँउपालिका सह ईन्चार्ज अक्कल बहादुर विष्टले समाजिक सञ्जाल मार्फत नेता कार्यकर्ता र जनता धम्क्याउदै हिडेका छन । गाँउपालिका अध्यक्षमा जुनियर नेता कार्यकर्ता देखिन थालेपछि उनले समाजिक सञ्जालमा नेता कार्यकर्ता धम्क्याउन हिडेको एमाले बेलडाँडीका…

माओवादी केन्द्र कञ्चनपुरका ९२ वटै वडामा एकैदिन चुनावी प्रशिक्षण

माओवादी केन्द्र कञ्चनपुरका ९२ वटै वडामा एकैदिन चुनावी प्रशिक्षण

On

कञ्चनपुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुरका सबै वडाहरुमा चुनावी राजनीतिक प्रशिक्षण दिएकोछ । माओवादी केन्द्रले वडा स्तरका नेता कार्यकर्तालाई आइतबार एक साथ चुनावी प्रशिक्षण दिएको हो । आशन्न स्थानीय तहको निर्वाचनलाई मध्य नजर गरेर माओवादी केन्द्रले जिल्ला पालिका हुँदै वडा स्तरका नेता कार्यकर्तालाई…