काँग्रेस कैलालीको सचिवमा मिश्रको उम्मेदवारी घोषणा
Onनेपाली काँग्रेस कैलालीका युवा नेता केशव मिश्रले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । मिश्रले बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आसन्न जिल्ला अधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । काँग्रेस पार्टीलाई सशक्त बनाउन उम्मेदवारी दिएको बताउँदै मिश्रले भने, ‘पार्टीको…











