अखिल क्रान्तिकारी कञ्चनपुरले भन्यो, ‘नेपाली विद्यार्थी लम्साल घटनाका दोषि उपर कार्बाही गर्नुपर्छ’

अखिल क्रान्तिकारी कञ्चनपुरले भन्यो, ‘नेपाली विद्यार्थी लम्साल घटनाका दोषि उपर कार्बाही गर्नुपर्छ’

On

कञ्चनपुर । अखिल क्रान्तिकारी कञ्चनपुरले भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी लम्साल घटनाका दोषि उपर कार्बाहीको माग अघि सारेको छ । नेकपा माओवादी केन्द्र निकट क्रान्तिकारी कञ्चनपुरले भारतको केआईआईटी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी लम्साल घटनाका दोषि उपर कार्बाहीको माग अघि सारेको हो । अखिल…

दोधाराचाँदनीनगरको कार्यपालिका बैठक बहिस्कार ः नगर प्रहरी भर्ना अनियमिततादेखि मापदण्ड विपरित क्रसर खोल्ने अनुमती दिएको आरोप

दोधाराचाँदनीनगरको कार्यपालिका बैठक बहिस्कार ः नगर प्रहरी भर्ना अनियमिततादेखि मापदण्ड विपरित क्रसर खोल्ने अनुमती दिएको आरोप

On

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा नेकपा एमाले नेतृत्वको स्थानीय सरकारले जनताको हित भन्दा केही निकट व्यक्ति, ठेकेदार आफन्त दलभित्र पनि गुटका मान्छेका पक्षमा काम गरेको आरोपमा विपक्षी दलका जनप्रतिनिधीले कार्यपालिका बैठक बहिस्कार गरेका छन । सोमबार दोधाराचादनी नगरपालिकाको कार्यपालिका बैठक आब्हान गरिएको…

विवाहको चारदिनदेखि बेहुला गायब बिहे नै भाँडियो

विवाहको चारदिनदेखि बेहुला गायब बिहे नै भाँडियो

On

नरेश राना कञ्चनपुर । कञ्चनपुरमा बेहुला गायब भएपछि एक विवाह स्थगित भएको छ । लालझाडी गाँउपालिका ४ पर्सियाका दिपराज रानाको विवाह शुक्लाफाँटा नगरपालिका ६ कसरौलकी सुमित्रा रानासंग विवाहको लगनगाठो बाँधिएको थियो । ४ फागुन ०८१ मा बिहे तय गरेका बेहुला,बेहुली परिवारले विवाहको…

महाकाली वाढी प्रभावित क्षेत्रका महिला किसान वैकल्पिक कृषिखेतीतर्फ

महाकाली वाढी प्रभावित क्षेत्रका महिला किसान वैकल्पिक कृषिखेतीतर्फ

On

भाष्कर केसी कञ्चनपुर । कञ्चनपुर स्थित महाकाली नदी तटिय वाढी प्रभावित क्षेत्रका स्थानीय किसान महिला वैकल्पिक कृषिखेतीतर्फ उन्मुख भएका छन । भीमदत्त नगरपालिका १३ पिपरैया, सुनाह टोलका महिला किसान वैकल्पिक कृषिखेती तर्फ उन्मुख भएका हुन । चुरे भएर बग्ने भुजेला खोला महाकाली…

मानव बेचबिखन बिरुद्ध माईती नेपाल कञ्चनपुरको एक्सन ः   भारतमा बेचिएका १४ महिलाको उद्धार

मानव बेचबिखन बिरुद्ध माईती नेपाल कञ्चनपुरको एक्सन ः  भारतमा बेचिएका १४ महिलाको उद्धार

On

कञ्चनपुर । मानव बेचबिखन बिरुद्धमा निर्मम एक्सनमा उत्रिएको माईती नेपाल कञ्चनपुरले फेरी बेचिएका नेपाली महिलाको उद्दार गरेको छ । मानव तस्कर समुहले रोजगारी दिन्छु भन्दै विभिन्न प्रलोभन देखाएर भारतमा बेच्न लागेका बेचबिखनको जोखिममा परेका १४ नेपाली महिलाको भारतबाट उद्दार गरिएको छ ।…

बेलडाँडीको विकास यात्रामा पालिका प्रमुख रानाको स्टेट रुट

बेलडाँडीको विकास यात्रामा पालिका प्रमुख रानाको स्टेट रुट

On

बेलडाँडी । स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि विकासका योजना अघि बढाउने चुनौती मात्र आउँदैन, अनगिन्ती दबाब, राजनीतिक खेल, स्वार्थी गुट उपगुट र निहित स्वार्थले काम गर्न झन् कठिन बनाइदिन्छन् । बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले भोगिरहेको अवस्था पनि यस्तै छ । “केही गर्न…

सार्क स्कुलका विद्यार्थी कुटने शिक्षक पक्राउ ः विद्यार्थी नेताहरुद्वारा कार्बाहीको माग

सार्क स्कुलका विद्यार्थी कुटने शिक्षक पक्राउ ः विद्यार्थी नेताहरुद्वारा कार्बाहीको माग

On

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको एक निजी विद्यालयका विद्याथीमाथि कुटपिट भएको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगर सार्क एजुगेशन स्कुलका कक्षा १२मा अध्ययनरत विद्यार्थी तेज पनेरुमाथि कुटपिट भएका हुन । विद्यार्थी पनेरुलाई कुटपिट गर्ने शिक्षक भागवत भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ…

राप्रपा कञ्चनपुरका अध्यक्ष चन्दलाई मातृशोक

राप्रपा कञ्चनपुरका अध्यक्ष चन्दलाई मातृशोक

On

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पाटी कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दलाई मातृशोक परेको छ । भीमदत्त नगरपालिका १८ महेन्द्रनगर निवासी समेत रहेका राप्रपा जिल्ला अध्यक्ष चन्दलाई मातृ शोक परेको हो । राप्रपा जिल्लाका नेता चन्द एव भारतीय सेनामा कार्यरत उनका दाजु बिरेन्द्र बहादुर चन्दकी…

विपिन जोशीको रिहाईमा सरकारको पहल पुगेन ः विप्लव नेता बम

विपिन जोशीको रिहाईमा सरकारको पहल पुगेन ः विप्लव नेता बम

On

केशव थापा कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी(विप्लव)का नेता भरत बमले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाई गर्न सरकारले प्रभावकारी पहल गर्न नसकेको बताएका छन । आइतबार महेन्द्रनगरमा नेकपा कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बमले सरकारी पक्षबाट आफ्ना देशका नागरिकका…

सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव महोत्सवले आर्थिक गतिबिधी बढे ः उद्योग व्यापार महासंघका अध्यक्ष भण्डारी

सुदूरपश्चिम कृषि, पर्यटन महोत्सव महोत्सवले आर्थिक गतिबिधी बढे ः उद्योग व्यापार महासंघका अध्यक्ष भण्डारी

On

कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा संचालन भएको सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव शनिबार समापन गरिएको छ । ‘साँस्कृतिक धार्मिक ऐतिहासिक पर्यटकीय सम्पदाको पहिचान सम्बृद्ध एव सुसंस्कृत समाज निर्माणमा हाम्रो अभियान’ भन्ने मुल नारा अघि सारेर १५ माघदेखि शुरु भएको सुदूरपश्चिम कृषि, पर्यटन…