महेन्द्रनगरमा राँके जुलुस निकालेका युवालाई प्रहरीले लखेट्यो
Onमहेन्द्रनगरमा राँके जुलुस निकालेका प्रचण्ड–नेपाल समूहका युवाहरूलाई प्रहरीले लखेटेको छ। बिहीबार साँझ महेन्द्रनगरको भानुपार्टि प्यालेस देखी निकालेको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरेको हो। युवाहरूले संसद विगठनको विरोधमा निकालेको राँके जुलुसमा महेन्द्र स्मारक देखी मदन चोकसम्म प्रहरीले लखेट्दै विद्रोह नफैल्याउन सचेत गराएको हो।…










