डडेल्धुराको भूमिराज स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव, मारमा बिरामी
Onडडेल्धुराको अमरगढी नगरपालिका–९ स्थित भूमिराज स्वास्थ्य चौकीमा खानेपानीको चरम अभाव छ। स्वास्थ्य संस्थामा खानेपानीको समस्या हुँदा बिरामीहरूलाई समस्या भएको छ।स्वास्थ्य संस्थामा नै खानेपानी अभाव हुँदा स्वास्थ्य चौकीमा सेवा लिन आउने गर्भवती महिला तथा अन्य बिरामी र कर्मचारीले सास्ती भोग्नु परेको छ। खानेपानीको…










