पुनर्वास प्रहरी स्थानीयको विवाद साम्य

पुनर्वास प्रहरी स्थानीयको विवाद साम्य

On

लाल ब. एसके जुवा खेलिरहेका बुढापाखा पक्राउ प्रकरणमा प्रहरी र स्थानीयविच भएको विवाद साम्य भएको छ । प्रहरीले स्थानीय र स्थानीयले प्रहरीलाई लगाएको आरोप साम्य भएको हो । मंगलबार सरोकारवालाविच भएको छलफलबाट पूनर्वास ईप्रकामा भएको घटना आगामी दिनमा दोहो¥याउन नदिने सहमती भएको…

बेलडाँडी प्रहरीको सफलता चोरीको २४ घण्टा नवित्दै शुक्लाफाँटा नगरपालिकाको मोटरसाईकल बरामद

बेलडाँडी प्रहरीको सफलता चोरीको २४ घण्टा नवित्दै शुक्लाफाँटा नगरपालिकाको मोटरसाईकल बरामद

On

लाल ब. एस.के ,कञ्चनपुर, ३० भदौँ  ।प्रहरीको सकृयताले चोरी भएको शुक्लाफाँटा नगरपालिकाको एक मोटरसाईकल बरामद गरेको छ । भने संलग्न दुई जना किशोरलाई पक्राउ समेत गरेको छ । शुक्लाफाँटा नगरपालिका १का सदस्य एव न्याय समिति सदस्य उत्तरदेव भट्टले चलाउने नगरपालिकाको मोटरसाईकल आइतबार…

एकिकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरमा तीन विभागको जिम्मेबारी

एकिकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरमा तीन विभागको जिम्मेबारी

On

एकिकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरले विभिन्न जिम्मेबारी तोकेको छ । सोमबार एकिकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरको जुम अनलाई बैठकबाट विभिन्न विभागको जिम्मेबारी दिएको हो । एकिकृत अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका सचिव गोबिन्द ढाँटले बरिष्ठतम संगठनका नेताहरुलाई जिम्मेबारी दिएको बताए…

सनसेटले अनाथ बालबालिकासंगै मनाए बाल दिवस

सनसेटले अनाथ बालबालिकासंगै मनाए बाल दिवस

On

खडक रावल अन्र्तराष्ट्रिय बाल दिवसको अवसरमा महाकाली नगरपालिका क्षेत्रमा समाजिक कार्यमा खटिएको सनसेटले अनाथालयमा खाना खुवाएको छ । सोमबार सनसेटले महाकाली अञ्चल बाल अनाथालयमा मासु भात, फलफुल खुवाएर दिवस मनाएको हो । बाल बालिकासंगैं रमाएर दिवस मनाएको भन्दै सनसेटका युवाले बाल दिवस…

विद्यार्थी नेतालाई नियन्त्रण लिई निर्धात कुटपिट गरि घाईते बनायो ः नेकपा दोषि प्रहरीलाई कार्बाही नगरिए आन्दोलनः अनेरास्ववियू

विद्यार्थी नेतालाई नियन्त्रण लिई निर्धात कुटपिट गरि घाईते बनायो ः नेकपा दोषि प्रहरीलाई कार्बाही नगरिए आन्दोलनः अनेरास्ववियू

On

लाल ब. एसके नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) पुनर्वास नगर कमिटिले विद्यार्थी नेता टेक बहादुर थापा सहितलाई कुटपिट गरि घाईते बनाएको भन्दै घटनाको सत्यतथ्य छानबिनको माग अघि सारिएको छ । नेकपा पुनर्वास नगर कमिटिले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै पिपल चौतारामा केही स्थानीय…

भीमदत्त नगरपालिका २ नम्बर वडाका श्रीमान श्रीमतीमा कोरोना

भीमदत्त नगरपालिका २ नम्बर वडाका श्रीमान श्रीमतीमा कोरोना

On

कञ्चनपुरको भीमदत्त नगरपालिका २ नम्बर वडाका एक दाम्पतीमा कोरोना देखिएको छ । ३० बर्षिया श्रीमती र ३३ बर्षिया श्रीमानमा कोरोना देखिएको हो । सेती प्रादेशिक अस्पतालमा उनीहरुको परीक्षण गरिएको थियो । भीमदत्त नगरपालिका २ वडाध्यक्ष डम्बर कार्की(डिके)ले संक्रमित दुवैलाई आईसोलेट गरिएको छ…

यथाशिघ्र जिल्लाभरीको समुचित शिक्षक दरबन्दी मिलान गर्न माग

यथाशिघ्र जिल्लाभरीको समुचित शिक्षक दरबन्दी मिलान गर्न माग

On

शैक्षिक सुधार शिक्षक समाजले यथाशिघ्र जिल्लाभरीको समुचित शिक्षक दरबन्दी मिलानको माग अघि सारेको छ । शैक्षिक सुधार शिक्षक समाज कञ्चनपुरले विभिन्न निकायमा ज्ञापनपत्र बुझाउदै जिल्लाभरीको समुचित शिक्षक दरबन्दी मिलानको माग अघि सारेको हो । शैक्षिक सुधार शिक्षक समाज कञ्चनपुरका अध्यक्ष दिपेन्द्र बमले…

वडा सदस्यको घरबाट सरकारी मोटरसाईकल चोरी

वडा सदस्यको घरबाट सरकारी मोटरसाईकल चोरी

On

शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का वडा सदस्य घरबाट सरकारी मोटरसाईकल चोरी भएको छ । नगरपालिकाले न्यायिक समितिको कामकाजका लागी खरिद गरेको मोटर साइकल न्यायिक समितिका सदस्य समेत रहेका उत्तरदेव भट्टको प्रयोग गर्न दिएको वजाज कम्पनीको एनएस १६० सिसिको अनटेष्ट  मोटरसाईकल शुक्लाफाँटा…

कटानीको चपेटाबाट मुक्त हुन सकेन लालझाडी गाँउपालिका

कटानीको चपेटाबाट मुक्त हुन सकेन लालझाडी गाँउपालिका

On

बाह्र बर्षको अवधिमा हजार विगाह उर्बराभूमि नदीमा परिणत, किसानको उठिबासी मात्र होईन देशको कुल ग्राह्यर्थ उत्पादनमा समेत प्रभाव चुरे भएर दक्षिण तराईतिर झरेका (स्याली, बनहरा, मछेली) तीन नदी लालझाडी गाँउपालिका ४ डाँगा जाई एकै ठाँउमा मिसिन्छन् । त्यही विन्दुबाट दक्षिण बग्ने नदीलाई…

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै पत्रकार आन्दोलित

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै पत्रकार आन्दोलित

On

कैलाली भाद्र२८ । दिनेश खवरमा कार्यरत पत्रकारमाथि सञ्चा गृहमा गएर आक्रमण गर्नेलाई तत्काल कारबाहीको माग गर्दै धनगढीका पत्रकारहरु आन्दोलित भएका छन् ।पीडित पक्षले कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिएको २ दिन हुन लाग्दा समेत प्रहरीले कसैलाई पक्राउ नगरेको भन्दै नेपाल…