
सरस्वती युनेस्को बिकास केन्द्र द्धारा क्रिकेट प्रतियोगिताको आयोजना ।
Onगौरव बिष्ट कञ्चनपुर शुक्लाफाटा कार्तिक ३ , शुक्लाफाटा नगरपालिका ११ अमरपुरमा शनिबार देखि अमरपुरको खेल मैदानमा क्रिकेट प्रतियोगिता संचालन गरिएको छ । श्री सरस्वती युनेस्को बिकास केन्द्र ११ अमरपुर को आयोजना तथा शुक्लाफाटा नगरपालिका वडा नम्बर ११ को आर्थिक सहयोगमा आयोजना गरिएको…