सुदूरपश्चिममा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि
Onसेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २ सय ९१ जनाको परीक्षण गर्दा सुदूरपश्चिमका थप ८२ संक्रमण पुष्टि भएको हो। संक्रमीत हुनेमा कैलालीका ७४ जना, डोटीका १ जना, डडेल्धुराका ४ जना र…









