कैलालीमा ४३ जना कांग्रेसमा प्रवेश
Onकैलालीमा नेकपा परीत्याग गरी ४३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। जिल्लाको गोदावरी नगरपालिकामा नेकपाका कार्यकर्ता प्रेम सुनार सहित वडा नं.३ का ४३ जना कार्यकर्ता नेपालि कांग्रेसमा प्रवेश गरेका हुन । सोमबार एक कार्यक्रमका बिच नवप्रवेशी सम्पुर्णलाई नेपालि कांग्रेसका नेता एवम् महाधिवेशन…










