बैतडी बस दुर्घटना : शव आफन्तलाई बुझाइयो
Onबैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बिहीबार दुर्घटनामा परि मृत्यु भएका सबैको शव आफन्तलाई बुझाइएको छ। शुक्रबार साँझ पोष्टमार्टम गरी अन्तिम संस्कारका लागि आफन्तलाई शव बुझाइएको बैतडी प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायाण प्रसाद अधिकारीका अनुसार बिहीबार राती…










