फर्जी विद्यालय बेचबिखन गर्ने कर्मचारीलाई संरक्षण गर्दै नगर प्रमुख ऐर : नेकपा
Onफर्जी विद्यालय बेचबिखन गर्न संलग्नमाथि कार्बाही गर्नका लागि आन्दोलनरत पक्ष र नगरपालिका विच भएको सहमती कार्यान्वयन गर्न नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)ले अनुरोध गरेको छ । नेकपा शुक्लाफाँटा नगरपालिकाले एक प्रेस विज्ञप्ती जारी गर्दै फर्जी विद्यालय बेचबिखनमा संलग्न कर्मचारीलाई कार्बाहीका लागि छानबिन समिति, नगर…










