सिद्धनाथ उदयदेव आधुनिक क्रसर उद्योगद्वारा डोमेष्टिक २२ नेचुरल गिट्टी उत्पादन
Onकृष्ण नेपाली सुदूरपश्चिम प्रदेश कञ्चनपुरको एक आधुनिक क्रसर उद्योगले डोमेष्टिक २२ नेचुरल गिट्टी उत्पादन शुरु गरेको छ । बेदकोट नगरपालिका–९ सुदरपुरको सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योगले चालु आर्थिक बर्षको भदौँ महिनादेखि डोमेष्टिक २२ नेचुरल गिट्टी उत्पादन शुरु गरेको हो । सिद्धनाथ उदयदेव…










