उद्योगी व्यवसायीको दुर्घटना बीमा कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा
Onसुनिल राना कञ्चनपुर, २७ साउन कञ्चनपुर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायीहरुको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ । उद्योगी, व्यवसायीहरुको समाजिक सुरक्षाका लागि वाणिज्य सघले जिल्लाका उद्योगी, व्यवसायीहरुको निःशुल्क दुर्घटना बीमा गर्ने भएको हो । कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव राहुल भट्टले…









