बेलडाँडीको विकासमा योगदान पु¥याएको भन्दै पत्रकार विमल धामीलाई सम्मान

बेलडाँडीको विकासमा योगदान पु¥याएको भन्दै पत्रकार विमल धामीलाई सम्मान

On

कञ्चनपुर, मंसिर २७ कञ्चनपुरका युवा पत्रकार विमल धामीलाई सम्मान गरिएको छ । कृषि, स्वास्थ्य, स्थानीय विकास, सुशासनलगायत समग्र बेलडाँडीको विकासका लागि निरन्तर कलम चलाउँदै आएका निडर स्वतन्त्र युवा पत्रकार धामीलाई बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडले सम्मान गरेको जनाएको छ…

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार 

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार 

On

धनसिह धामी कञ्चनपुर, मसिर १४ कञ्चनपुर उद्योग वाणिज्य सघका अध्यक्ष पिताम्बर जोशीले बिरामी पत्रकार सुरेश सिह धामीलाई उपचार खर्च सहयोग गरेका छन । सुदूरपश्चिम प्रदेशका सफल युवा उद्यमी समेत रहेका वाणिज्य संघका अध्यक्ष जोशीले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार गर्न…

पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार खर्च

पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार खर्च

On

कञ्चनपुर, असोज ३० नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीलाई उपचार खर्च उपलब्ध गराईएको छ । गत फागुन–चैत्रमा जिल्लाका क्रियाशिल पत्रकारहरुले खेलेको होलीबाट संकलन भएको रकमबाट पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च उपलब्ध गराईएको होे । केही समयदेखि पत्रकार धामी काठमाण्डौँ…

आन्दोलनै आन्दोलनको मेरो देश नेपाल

आन्दोलनै आन्दोलनको मेरो देश नेपाल

On

नेपाली कृष्ण आचार्य आन्दोलनै आन्दोलनको मेरो देश नेपाल विश्वको सुन्दर र शान्त देश नेपाल हो । हिमाल पहाड र तराई विभाजित यो देश सबैको मन र मुटुमा रहेको थियो । हरेक विश्वका मानिसले हाम्रो देशलाई वीर गोर्खालीका रुपमा चिन्ने गर्दथे । हामी…

बेलौरी नगरपालिका र जेनजी : माग, भ्रम, सत्यता र सबैलाई प्रश्न

बेलौरी नगरपालिका र जेनजी : माग, भ्रम, सत्यता र सबैलाई प्रश्न

On

बेलाैरी । हालै नेपालमा २०८२ भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका बारेमा सम्पूर्णसबै लाई सर्बबिधितै छ । यसै आन्दोलनबाट बेलौरी नगरपालिका समेत अछुतो रहन सकेन । मेरो बुझाईमा जेनजी समूहको थुप्रै माग मध्ये प्रमुख दुई वटा माग रहेको पाएको छ र…

सहकर्मी जाग्रीद्वारा पत्रकार रनी विवशलाई उपचार खर्च

सहकर्मी जाग्रीद्वारा पत्रकार रनी विवशलाई उपचार खर्च

On

कञ्चनपुर, असोज २४ कञ्चनपुरका युवा पत्रकार रनी विवशलाई विदेशबाट समेत उपचार खर्च सहयोग गरिएको छ । विवशका पुर्व सहकर्मी भीम जाग्रीले उपचारार्थका लागि आर्थिक सहयोग गरेका हुन । केही दिनदेखि महाकाली अस्पतालमा उपचारार्थ रहेका पत्रकार विवशलाई कोरियामा रहेका जाग्रीले नगद ५हजार उपचारका…

रास्वपाद्वारा जेनजी आन्दोलनका शहिदको स्मृतिमा दिप प्रज्वलन 

रास्वपाद्वारा जेनजी आन्दोलनका शहिदको स्मृतिमा दिप प्रज्वलन 

On

कञ्चनपुर, असोज २३ राष्ट्रिय स्वतन्त्र पाटीले जेनजी आन्दोलनमा शहिद भएकाहरुको स्मृतिमा दिप प्रज्वलन गरेको छ । बिहीबार महेन्द्रनगरमा रास्वपाले जेनजी आन्दोलनमा शहिद भएकाहरुको स्मृतिमा दिप प्रज्वलन गरेको हो । रास्वपा भीमदत्त नगरका सभापति अम्बादत्त जोशीले भ्रष्टाचार बिरुद्धमा छेडिएको आन्दोलनका क्रममा जेनजीमाथि तत्तकालिन…

जिसस कञ्चनपुरद्वारा शुभकामनमा आदान प्रदान

जिसस कञ्चनपुरद्वारा शुभकामनमा आदान प्रदान

On

जनक चन्द, असोज १० जिल्ला समन्वय समिति कञ्चनपुरले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । शुक्रबार जिसस हलमा विजयादशमी, शुभ दिपावली, तथा छठ पर्व ०८२को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले गत विगतका बर्षहरु झै…

जेनजीले निजी घरमा आगजनी गर्दै, राष्ट्रसेवक अनिल चन्दले निभाउँदै 

जेनजीले निजी घरमा आगजनी गर्दै, राष्ट्रसेवक अनिल चन्दले निभाउँदै 

On

कञ्चनपुर, २४भदौँ(मंगलबार) जेनजी आन्दोलनले कञ्चनपुरका निजी एव सार्वजनिक सम्पत्तीमा आगजनी भयो । जेनजी समुहका नाममा भएको आन्दोलनकारीले तत्तकालिन गृहमन्त्री रमेश लेखकले २३भदौँ काठमाण्डौँमा भएको आन्दोलनमा नाबालकदेखि युवाको ज्यान लिएको आक्र्रोसमा लेखका दुवै घर जलाए, त्यसपछि अन्य दल, व्यक्तिका घर व्यवसायिक क्षेत्रमा आगजनी,…

देश निर्माणमा एकजुट हुन पत्रकार महासंघको अपिल 

देश निर्माणमा एकजुट हुन पत्रकार महासंघको अपिल 

On

कञ्चनपुर, नेपाल पत्रकार महासंघले देश निर्माणका एकजुट हुन सम्बद्ध सबै पक्षसंग अपिल गरेको छ । पत्रकार महासंघ शाखा शाखा कञ्चनपुरले एक अपिल पत्र जारी गर्दै ेश निर्माणका एकजुट हुन सम्बद्ध सबै पक्षसंग अपिल गरेको हो । जेनजीको आन्दोलनका क्रममा राज्यको दमन, निहत्या…