बेलौरी नगर प्रमुखको पहिलो निर्णय सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा
Onकञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाले सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । दोस्रो पटक नगर प्रमुखमा निर्वाचित भएका पोतिलाल चौधरी पदभार ग्रहण गर्दै नगरका सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ । पदभार ग्रहण पछि नगर प्रमुख चौधरीले…










