कञ्चनपुरबाट अवैध सामान सहित मोटरसाइकल बरामद
Onकञ्चनपुरका विभिन्न स्थानमा भन्सार छलेर ल्याइएका सामान बरामद गरीएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१ बाट भन्सार छलेर ल्याएका १३ हजार बराबरको ३ कट्टा चिनी र ३ पेटी खाने तेल बरामद गरिएको छ। त्यस्तै बेलडाँडी गाउँपालिका–१० भुडाबाट अन्दाजी २५ हजार मूल्य बराबरको १ सय…










