बुधवार ९४ संक्रमित थपिए, एकजनाको मृत्यु

बुधवार ९४ संक्रमित थपिए, एकजनाको मृत्यु

On

पछिल्लो चौबीस घण्टामा मुलुक भर तीन हजार ६९२ जनाको पीसीआर परीक्षण गरिएकामा ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ७६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। यस्तै पछिल्लो चौबीस घण्टामा कोरोनाका…

भीम रावलको तर्क–ओलीले तुरुन्त राजिनामा दिनुपर्छ

भीम रावलको तर्क–ओलीले तुरुन्त राजिनामा दिनुपर्छ

On

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तुरुन्त प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने तर्क गरेका छन्। मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि गरेपछि बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै…

मोटरसाइकलको ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ

On

सुर्खेतमा मोटरसाइकल चालकको लाइसेन्सका लागि हुने ट्रायल परीक्षा दिन आएका दुई नक्कली प्ररीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जाजरकोटको भेरी नगरपालिका—५, का रंगबहादुर मल्ल र निरक चन्द रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्ती नजानकारी दिए । डीएसपी घर्तीका…

सुदूरपश्चिम प्रदेश सरकारको तीन वर्ष पूरा, के–के भयो प्रगति ?

सुदूरपश्चिम प्रदेश सरकारको तीन वर्ष पूरा, के–के भयो प्रगति ?

On

सुदूरपश्चिम प्रदेश सरकार गठन भएको यही फागुन महिनामा तीन वर्ष पूरा भएर चौथो वर्ष लागेको छ। नेपालको राजनीतिक इतिहासमा नयाँ व्यवस्थाको रुपमा रहेको सङ्घीयता कार्यान्वयन गर्ने सिलसिलामा प्रदेश सरकारले विभिन्न चुनौतीका बाबजुद जनअपेक्षाअनुसारको काम सञ्चालन गर्ने प्रयत्न गरिरहेको छ। शुरुको वर्षमा कानूनी…

शैक्षिक क्षेत्रमा फड्को मार्दै महेन्द्रनगर

शैक्षिक क्षेत्रमा फड्को मार्दै महेन्द्रनगर

On

कञ्चनपुरको महेन्द्रनगरस्थित शैक्षिक क्षेत्रका अग्रज शिक्षाविद् डा भोजराज पन्त कुनैबेला तीन दिन लगाएर भारत हुँदै काठमाडौँ पुग्थे । सडक सञ्जाल विस्तार हुन नसकेको सुदूरपश्चिममा शैक्षिक गतिविधि र पाठशाला सङ्ख्यामा थोरै थिए । प्राथमिक शिक्षादेखि काठमाडौँ अध्ययन गरेका डा पन्तले पढाइ सकेपछि सुदूरपश्चिममै…

साइबर अपराधबाट जोगाउन बझाङमा सचेतनामूलक कार्यक्रम

साइबर अपराधबाट जोगाउन बझाङमा सचेतनामूलक कार्यक्रम

On

जिल्ला प्रहरी कार्यालय बझाङले सामाजिक संजालमा हुने अपराध तथा साइबर अपराधकाबाट जोगीन मंङ्गलबार विद्यार्थीहरूसँग सचेतनामूलक कार्यक्रम गरेको छ। साथै जिल्ला प्रहरी कार्यालयबाट दिइने सेवाहरुको बारेमा पनि विद्यार्थीहरूलाई जानकारी गराएको थियो। सदरमुकामनजिकै रहेको सत्यवादी मावि भोपुरका ८,९ र १० कक्षाका विद्यार्थीहरूलाई सामाजिक संजाल…

डडेल्धुरा अस्पतालमा दूरबिनबाट पित्तथैलीको पत्थरीको शल्यक्रिया

डडेल्धुरा अस्पतालमा दूरबिनबाट पित्तथैलीको पत्थरीको शल्यक्रिया

On

जिल्ला सदरमुकाम डडेल्धुरामा रहेको डडेल्धुरा अस्पतालमा ल्याप्रोस्कोपिक विधिबाट पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया गरिएको छ। अस्पतालमा मंगलबार पहिलो पटक दूरबिनबाट पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया गरिएको हो। अस्पतालका जनरल सर्जन डा. विजय श्रेष्ठ र एनेस्थेसियोलोजी तथा क्रिटिकल केयर प्रमुख डा. तीर्थराज भण्डारी नेतृत्वको चिकित्सकको…

पशुपतिमा १०८ किलोको सुनको जलहरी

पशुपतिमा १०८ किलोको सुनको जलहरी

On

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिएको छ। आज मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमा पुजा गरेपछि सुनको जलहरी राखिएको हो। गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए। पशुपतिनाथमा रहेको चाँदीको जलहरी जिर्ण भएकोले त्यही चाँदीको…

शिक्षक ढुंगाना र प्रधानाध्यापक विष्टलाई तत्काल रिहाई गर्न नेपाल शिक्षक संघ कञ्चनपुरको माग

शिक्षक ढुंगाना र प्रधानाध्यापक विष्टलाई तत्काल रिहाई गर्न नेपाल शिक्षक संघ कञ्चनपुरको माग

On

कञ्चनपुरको बेलौरीस्थित महाकाली माविका शिक्षक मधुविशाल ढुंगानामाथि लागेको यौन दुव्र्यवहार र भीमदत्त नगरपालिका मटैनास्थित बैजनाथ सिद्धनाथ माविका प्रधानाध्यापक खड्क सिंह विष्टमाथि छात्रा कुटपिट सम्वन्धी लागेको आरोपको निष्पक्ष छानविनको माग गरिएको छ। नेपाल शिक्षक संघ कञ्चनपुरले प्रेस विज्ञप्ति प्रकाशित गर्दै शिक्षक ढंगाना र…

महाकाली अस्पतालमा ८ महिना पछि पिसिआर मेसिन सञ्चालनमा

महाकाली अस्पतालमा ८ महिना पछि पिसिआर मेसिन सञ्चालनमा

On

कञ्चनपुरमा ८ महिना पछि पिसिआर मेसिन सञ्चालनमा आएको छ । गत असारमा भीमदत्त नगरपालिकाले बोलपत्र आह्वान गरेअनुसार सुदिप इन्टरनेशनले ३८ लाखमा कोरोना संक्रमण परीक्षणका लागि पिसिआर मेसिन खरिद गरेको हो । अब कोरोना संक्रमितहरुको स्वाव महाकाली अस्पतालमै परिक्षण हुने र धनगढी पठाउनु…