भागरथी हत्या प्रकरण : डडेल्धुरामा न्यायको मागराख्दै गृहमन्त्रीलाई ज्ञापनपत्र
Onबैतडीकी १७ वर्षीया किशोरी भागरथीको न्यायको माग राख्दै नेपाल विद्यार्थी संघ डडेल्धुराले गृहमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ। बलत्कारी र हत्यारालाई कडा भन्दा कडा कार्बाहीको माग सहित नेविसंघ डडेल्धुराले जिल्ला प्रशासन कार्यालयका सिडीयो मार्फत बुधवार गृह मन्त्रालय लाई ज्ञापनपत्र बुझाएको हो। दोसि लाई तत्तकाल…










