आफ्नै बुबाले गुण्डा लगाएर कुटाए छोरोलाई
Onआफ्नै बाबुले गुण्डा लगाएर छोरा, छोरी र श्रीमतीमाथि कुटपिट गरेका छन् । अंशबन्डा मुद्दामा शेयर बाँडफाँडको भाग खोज्न जाँदा उनीहरूलाई कुटपिट गरिएको हो । मिनभवनस्थित चक्रवर्ती हवी एजुकेशन एकेडेमी कलेज अफ ल को परिसर भित्रै एकेडेमीका सञ्चालक देवेन्द्र भण्डारीले गुण्डा बोलाएर शेयरधनीहरु निरमाया…










