धौलीगंगाको बाँध १ महिनाका लागि खोलिदै, सर्तकता अपनाउन दार्चुला प्रशासनको आग्रह
Onभारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध १ महिनाका लागि खोलिने भएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै जलविद्युत् परियोजनाको बाँध यहि माघ २५ गते बेलुकी ७ बजे देखि अगामी फागुन २५ गते बेलुकी ७ बजे…











