कञ्चनपुरमा युवती मृत भेटिइन्

कञ्चनपुरमा युवती मृत भेटिइन्

On

कञ्चनपुरमा एक युवती मृत अवस्थामा भेटिएकी छन। जिल्लाको वेदकोट नगरपालिका–७ की १८ वर्षीया रेखा लुहार कामी मृत अवस्थामा फेला परेकी हुन्। कञ्चनपुरका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार कामी आफ्नै घरको सिलिङमा शुक्रबार झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्।…

कञ्चनपुरका किसानलाई सडक प्रयोगमा भारतीय एसएबीको अवरोध

कञ्चनपुरका किसानलाई सडक प्रयोगमा भारतीय एसएबीको अवरोध

On

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटका स्थानीयलाई दशगजा क्षेत्रको सडक प्रयोगमा रोक लगाएको छ। वषौँदेखि नेपाल (सडकघाट) र भारतको टिल्लाका किसानले प्रयोग गर्दै आएको दशगजा क्षेत्रको सडक प्रयोगमा एसएसबीले नेपाली किसानका लागि रोक लगाएको हो। भारतीय किसानलाई भने निर्वाध…

बैतडीको झुलाघाट नाका सोमबार र मंगलबार खुल्दै

बैतडीको झुलाघाट नाका सोमबार र मंगलबार खुल्दै

On

भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आगामी सोमबार र मंगलबार खुला हुने भएको छ। नियमित रुपमा हप्ताको दुई दिन सोमबार र शुक्रबार नाका खुला हुँदै आएको भएपनि दुवै देशका स्थानीय प्रशासनहरुको समन्वयमा माघ ५ र ६ गते नाका खुला रहने बैतडीका प्रमुख…

पुनर्वासका वडा सदस्य गुरुङको निधन

पुनर्वासका वडा सदस्य गुरुङको निधन

On

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडा सदस्य पृथ्वी गुरुङको निधन भएको छ। उनी दुई साताअघि दाङको गोरुसिंगेमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए। विसं २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी वडा सदस्यमा निर्वाचित भएका थिए। गुरुङको शुक्रबार उपचारका क्रममा…

थप चार क्षुद्रग्रहले पाए अस्थायी नाम

थप चार क्षुद्रग्रहले पाए अस्थायी नाम

On

सन् २०२० मा सञ्चालित राष्ट्रिय क्षुद्रग्रह खोज अभियानअन्तर्गत जम्मा ३८० नयाँ क्षुद्रग्रहहरुको प्रारम्भिक पहिचान गरिएको छ । जसमा चार वटा क्षुद्रग्रहलाई अस्थायी नाम दिइएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यी क्षुद्रग्रहका बारेमा विस्तृत विवरण हेर्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी…

अब लाइनबाट होइन अनलाइनबाटै सरकारी सेवा

अब लाइनबाट होइन अनलाइनबाटै सरकारी सेवा

On

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रविधिमार्फत नागरिकका हातहातमै सरकारी सेवा पु¥याउने उद्देश्यले सरकारले ‘नागरिक एप्स’ परीक्षणका रुपमा सञ्चालन गरिएको बताएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज ‘नागरिक एप्स’को शुभारम्भका क्रममा मन्त्री गुरुङले डिजिटल नेपाल बनाउने सरकारी लक्ष्य पूरा गर्न उक्त…

प्रचण्ड–माधव पक्षको निर्णय : ओलीलाई स्पष्टिकरण, पौडेललाई कारवाही

प्रचण्ड–माधव पक्षको निर्णय : ओलीलाई स्पष्टिकरण, पौडेललाई कारवाही

On

नेकपा प्रचण्ड माधव पक्षको स्थायी समिति बैठकले पार्टीले कारवाही गरेका केपी ओलीले पार्टी विधान, उद्देश्य र लक्ष्य विपरित गतिविधि गरेको भन्दै ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ। साथै, महासचिव विष्णु पौडेलले समेत पार्टी निर्णय विपरित कामकारवाही गरेकाले उनलाई कारवाही गर्ने निर्णय गरेको…

नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठक सम्पन्न

नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठक सम्पन्न

On

नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक सम्पन्न भएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयश‌ंकरको सहअध्यक्षतामा नयाँदिल्लीस्थित हैदरावाद हाउसमा बसेको बैठक भर्खरै सकिएको हो । आयोगको बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयसहित व्यापार, पारवहन, ऊर्जा, सिमाना, कोभिड–१९ सहयोग, भौतिक पूर्वाधार, सम्पर्क…

प्रधानमन्त्रीका वकिल भन्छन् ‘बृहत पूर्ण इजलासमा जान जरुरी छैन’

प्रधानमन्त्रीका वकिल भन्छन् ‘बृहत पूर्ण इजलासमा जान जरुरी छैन’

On

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज पनि सुनुवाइ भएको छ । प्रतिवादी नेपाल सरकारका पक्षबाट वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले कानूनको अन्तिम व्यवस्था तथा संविधानको व्याख्या संवैधानिक इजलासले गर्ने कानूनी व्यवस्था भएकाले अन्य इजलासमा लान नसकिने…

थप २७० जनामा कोरोना संक्रमण पुष्टि

थप २७० जनामा कोरोना संक्रमण पुष्टि

On

मुलूकभर गत २४ घण्टामा थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०८४ जनामा गरिएको परीक्षणमा थप २७० जनामा संक्रमण पुष्टि भएको हो। योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ८१६६ पुगेको छ।…