वेबसाईट तयार नहुदा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले नतिजा प्रकाशन गरेन !
Onसुदूरपश्चिमाञ्चल विश्वविद्यालयले नतिजा प्रकाशनमा ढिलाइ गरेको छ । गत असोज र कार्तिकमा गरी पहिलो चरणमा लिएको परीक्षार्थीको नतिजा प्रकाशनमा थप समय लाग्ने विश्वविद्यालयले जनाएको हो । परिक्षा नियन्त्रक देव सिह नाथले भने-`२९ गते (आज) नतिजा प्रकाशन गरीने अन्तिम तयारी थालेका थियौ, पहिलो…










