पिडादायी २०२०, कोरोना महामरीदेखि सलह आतंकसम्म
Onअंग्रेजी नयाँ बर्ष सन् २०२० अरु बर्षहरुभन्दा धेरै फरक र पिडादायी भएर वितेको छ। विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकांशलाई प्रभावित कोरोनाभाइरसको महामारीका कारण यो बर्ष लामो समयसम्म स्मरणीय बर्ष बन्ने भएको छ। सन् २०२० लाग्दा नलाग्दै सुरु भएको कोरोनाको महामारीले…










